सुनकोसी न्युज
मिति २०७९ वैशाख २२ गते बुधबार ।
काठमाडौं । काठमाडौं महानगर पालिका वडा नं १ काे चुनावी माहोल यसपटक बदलिएको वडावासीले बताउन थालेका छन् । वडाको चुनावी माहोल बदलिनुमा यहाँ त्यस्तो अचम्मै चमत्कार त भएको छैन, तर स्थानीय जुझारु समाजसेवी युवा उम्मेदवार साैरभ दवाडीकाे इन्ट्रीले यो माहोल बनेको हाे। वडामा जुझारु तथा सशक्त युवाले स्थानीय सत्ताको नेतृत्व लिन अग्रसर भएको...
Uncategorized
सुनकोसी न्युज,
२०७९ वैशाख ९ गते शुक्रबार ।
बारा । संविधान सभाबाट संविधान निर्माणपछि सम्पन्न भएको पहिलो पटकको स्थानीय तह चुनावमा जीतपुरसिमरा उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवार भइरहँदा माओवादी केन्द्रका नेता राजन पौडेलसँग कुनै चुनावी अनुभव थिएन ।
संगठन वडा र टोलसम्म कमिटीगत रुपमा सबल भइसकेको थिएन । प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारहरु उनको तुलनामा नगरवासीका...
सुनकोशी न्युज, २०७८ भाद्र २३ गते बुधबार । काठमाडौं । नेपाल सरकारले MCC लाई साेधेकाे ११ बुंदे प्रश्नको जवाफ पठाएको छ। आज जवाफ प्राप्त भएको अर्थमन्त्रालय स्रोतले जनायाे। नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ बुधबार नेपाल सरकारलाई पठाएको अमेरिकी राजदूतावास स्रोतले जनाएको छ...
सुनकोशी न्युज
२०७८ बैशाख ३१ गते शुक्रवार
काठमाडौं -कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको विवरण आफ्नो पार्टीको वेवसाइटमा राखेको छ ।
भदौं ७ गतेदेखि पार्टीको १४ औ महाधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ । उक्त समयदेखि महाधिवेशन गर्न कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको विवरण वेवसाइटमा राखेको हो ।
देशभरिका क्रियाशील सदस्यको नाम हेर्न मिल्ने कांग्रेसले जनाएको छ ।
सुनकोशीन्यूज
२०७७ असोज १९ गते सोमबार
काठमाडौं। कम्युनिस्ट पार्टीका सदस्य रहेका नेता तथा कार्यकर्ताले अब अमेरिकामा स्थायी बसोबास अनुमति वा नागरिकता पाउने छैनन् । अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले लागू गरेको नयाँ नीतिमा यस्तो व्यवस्था गरिएको छ । अक्टोबर २ मा जारी गरिएको नयाँ नीतिअनुसार नेपाल मात्र नभइ कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्य वा कम्युनिस्ट...
सुनकोशी न्युज
२०७७असोज २ गते शुक्रबार
काठमाण्डौं नेपाल एलपी ग्यास उद्ययो संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ।,
ग्यास बिक्रेताले फरक फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको छ।
संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र...
सुनकोशी न्युज
२०७६ चैत्र ७ गते,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा विशेष सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म १३ दिन अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिनुभएको छ ।
संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक...
१७ माघ २०७६
काठमाडौं : गृहमन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ।राणाविरुद्ध एक महिलामाथि यौन शोषण गरेको र पदीय आचारणविरुद्ध काम गरेको आरोप छ।
प्रहरी प्रधान कार्यालयले राणालाई निलम्बन गरेर थप अनुसन्धान गर्नुपर्ने औंल्याउँदै निलम्बनको रिफारिस गरेपछि मन्त्रालयले निलम्बन गरेको हो।
संघीय प्रहरी इकाइ सुनसरीमा कार्यरत राणाले स्थानीय एक...
नेपालमा संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना भए पछि बनेको संविधानमा प्रेस स्वतन्त्रता संकुचन भएको अाराेप लागिरहेको छ। सरकारका कामहरूकाे अालाेचना गर्न पाउनु लाेकतन्त्रकाे साैन्दर्य हाे। तर सरकार मिडिया विधेयक ल्यायर प्रेसमाथि नियन्त्रण गर्न खाेजिरहेकाे देखिन्छ । यसै सन्दर्भमा संसारमा पत्रकार अाचार संहिता र कानुनको अवस्था कस्तो छ त ? यसबारे केही तथ्य यहाँ प्रस्तुत...