समाचार

जाजरकोटमा माओवादीले उपमेयर जित्यो, कांग्रेसले गुमायो बिरासत

सुनकोसी न्युज
मंसिर १७ गते साेमबार, २०८१
जाजरकोट । जाजरकोटमा नेकपा माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ ।
आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादी केन्द्रले उक्त विजय हासिल गरेको हाे।...

ग्रामथानकाे अध्यक्षमा माओवादी विजयी, गुम्याे कांग्रेसको विरासत

सुनकोसी न्युज
मंसिर १७ गते साेमबार, २०८१
माेरङ। मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसको विरासत माओवादीले खाेसेकाे छ। पालिका अध्यक्ष पदको लागि भएको उपचुनावमा नेकपा (माओवादी...

कीर्तिपुर मेयरमा कांग्रेस/एमालेका बागी उमेद्वारको माओवादीलाई साथ

काठमाडौं । कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नेकपा (एमाले), नेपाली कांग्रेसका बागी उमेदवारले माओवादी केन्द्रलाई साथ दिने भएका छन् ।
मंसिर १६ गते हुन लागेकाे उपनिर्वाचनमा काठमाडौंकाे...

करोड करोड कमाउने नाममा कतिसम्म !

काठमाडौं । नेपाल प्रहरीले पाँचथरका ३७ बर्षीय सुनील राईलाई पक्राउ गरेको छ । मिक्लाजुङ-७ का राई अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ...

विकल र सफललाई ३ करोड ४२ लाख जरिवानासहित ८ बर्ष कैद !

काठमाडौं—विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई भ्रष्टचारको दोषी ठहर गरेको छ । पौडेल र श्रेष्ठलाई जनही आठवर्ष कैद र तीन...

बक्यौता नतिर्नेको निवासको समेत लाइन काट्ने तयारी

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेका उद्योगी तथा सञ्चालकका घरको समेत लाइन काटेर बक्यौता असुल गर्न विद्युत् नियमन आयोगसँग सहमति...

इजरायल-लेबनानबीच युद्वविराम, ६० दिनभित्र सेना फिर्ता 

काठमाण्डौं । लगातार युद्व र ध्वंशकाे प्रतिस्पर्धामा उत्रिएका इजरायल र लेबनान लामाे समयको कसरतपछि युद्वविराम गर्न तयार भएका छन् ।
१४ महिना लामो युद्धपछि अन्ततः इजरायल र लेबनानको लडाकु...

इन्दिरा दहालका जोडी कविता ! यस्तो पो कविता !

नाट्यशाला
 
यो मञ्च उस्तै अनि दृश्य उस्तै
छन् पात्र नौला तर रूप उस्तै
होलान् कि भित्रै चटकी हजार
फेरिन्छ पर्दा किन बारबार?
 
को हुन्छ निर्देशक चिन्न गाह्रो
संवाद नौला अझ बुझ्न साह्रो
छन्...

वाङ्मय परिषदद्वारा चार स्रष्टालाई सम्मान

काठमाडौँ । नेपाल वाङ्मय परिषदले चार स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ । हरेक वर्ष चार स्रष्टालाई सम्मान गर्दै आएको परिषदले यस पटक पनि ४ जना स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको हो...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट

काठमाडौं । समाज डेन्टल अस्पतालले ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने भएको छ । यस सम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र...

 

 

ताजा अपडेट