हेडलाईन न्युज

मोटरसाईकल ठक्करबाट मृतक वलीको शब दुुईदिनदेखि अलपत्र

सुनकोसी न्युज
भाद्र ९ गते विहिबार २०७९
दाङ ।
भदौ ५ गते बिहान ११ मोटरसाईकल ठक्करबाट तुुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारा निवासी ७१ वर्षिय मोती वली घाइते भए । उनको प्रारम्भीक उपचारपछि...

पत्रकारका समस्या बारे केही पत्रकारहरूबीच छलफल

सुनकोसी न्युज
भाद्र ७ मंगलबार २०७९
काठमाडौं । चुनाव घाेषणा भएको पूर्वसन्ध्यामा सत्तापक्षीय संचारकर्मीहरूबीच मिडिया नीति बारे अन्तर्क्रिया भएको छ।
छलफलमा आमसंचारका समस्या र मिडिया नीति...

भरतपुरमा १२३ परिवार भूमिहिनलाई जग्गाधनी पूर्जा वितरण

सुनकोसी न्युज
भाद्र ५ आइतबार , २०७९
भरतपुर । भरतपुर महानगरपनलिकामा आज भूमिहिन सुमुम्वासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ ।
राष्ट्रिय भूमि आयोग, चितवन जिल्ला समिति मार्फत...

यस्ता छन् माओवादी स्थायी समितिका निर्णयहरू

सुनकोसी न्युज
भाद्र ४ गते शनिबार २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी समिति बैठक सम्पन्न भएको छ। बैठकले महाधिवेशन भएयता लामाे समयदेखि टुंगो लगाउन नसकेको पदाधिकारी टुंग्याएकाे छ।...

माओवादीले पदाधिकारी टुंग्यायाे, गुरुङ बने महासचिव

सुनकोसी न्युज
भाद्र ४ गते शनिबार २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय पदाधिकारी टुंग्याएकाे छ।  पार्टीको महाधिवेशन सकेको २३० दिनपछि बल्ल पदाधिकारी टुंग्गो लगाएको...

फाेहाेर व्यवस्थापन गर्न नसकेपछि दलहरूलाई गाली गरेर दिन बिताउदै् बालेन

सुनकोसी न्युज
भदौ १ गते २०७९
काठमाडौं । बालेनसँग सवाल-जवाफमा उत्रन खासै मन छैन । किनकि उनी काठमाडौंका जनताले राजनीतिक दलकाे निकम्मापन प्रति व्यक्त आक्राेशकाे बिम्ब दाेस्राे नानीमैया...

नागरिकता विधेयक राष्ट्रपतिबाट ओलीका पालामा सदर, देउवाका पालामा फिर्ता

सुनकोसी न्युज
साउन २९ गते आइतबार २०७९
काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्। नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार...

एनआरएनए यूके कोषाध्यक्ष फरार, पैसा नतिरेर कार्यालयको बिजुली काटियो

सुनकोसी न्युज
साउन २८ गते शनिबार २०७९
लन्डन । एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेलले पैसा निकासा नगरिदिंदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली काटिएको छ ।
कोषाध्यक्ष खरेलले बील...

अध्यक्ष प्रचण्डकाे जापान भ्रमण बारे सचिवालयकाे प्रेस नाेट

सुनकोसी न्युज
साउन २५ , बुधबार २०७९
काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने जापान भ्रमणबाट स्वदेश फर्किनु भएको छ। साउन २१ गते जापान भ्रमणमा...

माओवादी बागमती प्रदेशको सर्कुलर जारी, के के छन् निर्देशन र कार्यक्रम ? (सर्कुलरकाे पूर्णपाठ सहित)

सुनकोसी न्युज
१७ साउन २०७९ मंगलबार
काठमाडौं । नेकपा माओवादी केन्द्र, बागमती प्रदेश कमिटिले विभिन्न संगठनात्मक कामकाे लागि मातहतका कमिटिलाई एक सर्कुलर मार्फत निर्देशन जारि गरेको...

 

 

ताजा अपडेट