विज्ञान

विज्ञान हेडलाईन न्युज

 क्रिस्टिना : अन्तरिक्षमा ३२८ दिनको यात्रापछि पृथ्वीमा

सुनकोशी न्युज,
२०७६ माघ २४
वासिङ्टन : झन्डै एक वर्ष लामो अन्तरिक्ष यात्रापछि बिहीबार कजाकिस्तानको उत्तरी क्षेत्रस्थित हिउँले सेताम्य जमिनमा पाइला टेक्दै गर्दा क्रिस्टिना कोच निकै हर्षित देखिन्थिन् । अन्तरिक्ष यान जमिनमा उत्रेलगत्तै सहयोगीले उनलाई कुर्सीमा राखे र गुरुत्वाकर्षण सन्तुलनका लागि ‘मेडिकल टेन्ट’ तर्फ दौडाए । त्यसै क्रममा उनले भनिन्, ‘म निकै उत्साहित र निकै...

थप पढ्नुहोस
विज्ञान

नेदरल्याण्डबाट आयात गरिएको पम्प निरीक्षण गर्दै खानेपानी मन्त्री

साउन १६, २०७६
ललितपुर– खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छिन् ।
ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधिको अवलोकन मन्त्री मगरले बिहीबार गरिन् । नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रा.लि.ले पम्पको माध्यमबाट विना बिजुली र...

थप पढ्नुहोस