मुख्य समाचार

अर्घाखाँचीमा एक वर्षको बेरुजु १५ करोड ९६ लाख

अर्घाखाँची जिल्लाका स्थानीय तह र सरकारी कार्यालयको एक वर्षको बेरुजु १५ करोड ९६ लाख रुपैयाँ रहेको छ। महालेखा परीक्षकको प्रतिवेदन तथा कोलेनिका अर्घाखाँचीका अनुसार जिल्लाका स्थानीय तह र...

के बन्ला स्मार्ट सिटी ! पोखरामा अझै पोल गाड्दै, तार टाँग्दै

पोखराको लेकसाइड जाने सडकखण्डको फेवा मार्गको जरेवरमा बिजुलीको लाइन विस्तार हुँदैछ। पोखरा महानगरपालिकाले पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्न बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने...

विप्लवका भोजपुर सेक्रेटरी हतियारसहित पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । टेम्के मैयुङ गाउँपालिका ५ खावा घर भएका जिल्ला...

किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

५ असोज, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका– ७ मा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । शनिबार राति ग्रामथान ७ स्थित बिचारी खनालको केराबारीमा किशोरीमाथि सामुहिक बलात्कार...

 ६ महानगरले पाए नेकपा अध्यक्ष र सचिव

असोज ४, २०७६

काठमाडौँ – शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको छ...

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंका अधिकृतसहति दुई कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ।
शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव...

सुनको भाउ ओरालोतिर : तोलाको कति पुग्यो ?

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य ४ सयले घटेको छ। शुक्रबार ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले...

विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी चितवन मेडिकल कलेजबाट पक्राउ परेका हुन् ।
चितवन मेडिकल कलेजका...

सपथ ग्रहण कार्यक्रमस्थलमै झडप, नेता यादव घाइते

भदौ २४, २०७६

महोत्तरी–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप भएको छ ।
विवादका बीच महोत्तरीको बर्दिबासस्थित सेवा...

नेकपाको नेतृत्वमा गोलन्जोर गाउँपालिका घेराउ, प्रहरी होइन प्राविधिक भर्ना गर्न माग

 खुर्कोट, गोलञ्जोर गाउँपालिकाले बार्षिक ७० लाख रुपियाँ तलवभत्तामा खर्च हुनेगरी अनावश्यक रुपमा नगरप्रहरीको ठाउँमा कृषि तथा स्वास्थ्य क्षेत्रका प्राविधिक भर्नाको माग राख्दै...