लुम्बिनी

मुख्य समाचार लुम्बिनी समाचार

प्रदेशसभा बैठकमा काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड

सुनकोशीन्यूज
२०७७ असोज १९ गते सोमबार
काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ ।
राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ । सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध गरेको...

थप पढ्नुहोस
अर्थ/विजनेस लुम्बिनी समाचार हेडलाईन न्युज

प्रदेश नं. ५ को नीति/कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते, शनिबार,
बुटवल । प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले निम्त्याएको असरलाई पुनरुत्थान गर्ने गरी प्रदेश सरकारले कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेशसभामा शनिबार प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

थप पढ्नुहोस
मुख्य समाचार लुम्बिनी

सेतीको खोंचमा खसेको कुकुर बचाउन खोज्दा गुरुङ आफैं खसे, प्रहरीबाट सकुसल उद्धार

सुनकोशी न्युज, २०७६ माघ २७
पोखरा । पोखरास्थित सेती नदीको खोँचमा खसेका २३ वर्षीय आकाश गुरुङको सकुशल उद्धार गरिएको छ । सोमबार बिहान उनी नदीको खोँचमा खसेका थिए । घटनाबारे जानकारी पाउनासाथ उद्धारमा खटिएको सुरक्षा निकायको टोलीले उनको सकुशल उद्धार गरेको हो ।
पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर खसेपछि कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भइ हाल सोही...

थप पढ्नुहोस
लुम्बिनी समाचार

लुम्बिनीमा तिनदिने दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सम्पन्न

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा प्रमुख बुद्धधर्मको मूल ग्रन्थ त्रिपिटक वाचन सम्पन्न भएको छ । लुम्बिनी त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन गरिएको हो । कार्तिक २८ गतेदेखी तीन दिन चलेको अन्तर्राष्ट्रियस्तरको...

थप पढ्नुहोस
लुम्बिनी

बैंकबाट निकालेको ५ लाख रुपैयाँ नदिएपछि लुटेरा समूहद्वारा गोली हानी हत्या

बुटवल- रुपन्देहीको रोहणी गाउँपालिका–३ मा बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीलाई लुटेरा समूहले गोली प्रहार गरी हत्या गरेका छन् ।बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पछ्याउँदै आएका व्यक्तिले पैसा नदिएपछि गोली प्रहार गरी भागेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए । कुर्मीको घटनास्थलमै...

थप पढ्नुहोस