सुनकोशी न्युज
२०७७ माघ ३ गते शनिबार
काठमाण्डौं । ‘जबज’ मा विद्यावारिधी गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य डा. बेदुराम भुषालले वर्तमान कामचलाउ प्रधानमन्त्री केपी ओलीलाई दुबै पटक प्रचण्डले प्रधानमन्त्री बनाएको स्पष्ट गर्नुभयो ।
आज नेकपा काठमाण्डौंको वडा नं. ७ ले आयोजना गरेको वडा भेलामा भुषालले उक्त कुरा बताउनुभएको हो । उहाँले ओली र उनका वरिपरिका...
प्रदेश
सुनकोशी न्युज
२०७७ पौष २ गते विहिबार
काठमाण्डौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार (पुस ३ गते) देखि लागू हुनेगरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाएका छन् ।
जोरबिजोर हटाउनुअघि तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को संयुक्त बैठक बसेको थियो । तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्तरूपमा निर्णय गर्दै निजी तथा सार्वजनिक...
सुनकोशी न्युज
२०७७ पौष १ गते बुधबार
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ग्याबिन तारमा प्रयोग गरिएको तारको गुणस्तर परीक्षण गरी प्रयोग...
सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
धनुषा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले नेपाल प्रहरीले केही दिन अगाडि आह्वान गरेको विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले अधिवक्ता सुनीलकुमार चौहानमार्फत रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई...
सुनकोशी न्युज
२०७७ कार्तिक १८ गते मंगलबार
पोखरा, कास्कीं । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।
सोमबार राति १० बजे पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको उनका स्वकीय सचिव निरन्जन शर्माले जानकारी दिए ।
६३ वर्षीय केसी लामो समयदेखि मधुमेह र ब्लड प्रेसरका बिरामी थिए ।
केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस...
सुनकोशी न्युज
२०७७ कर्तिक १५ गते शनिवार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसे कारबाही गर्ने अभियान थालेकाे छ ।
सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस् भनेर अभियान थालिएको ट्राफिक महाशाखाले जनाएको छ...
सुनकोशी न्युज
२०७७ कर्तिक १३ गते बिहीबार
जनकपुर – जनकपुरको धान खेतमा सबै प्रक्रिया पूरा गरी सेवाग्राही लाई दिने अवस्थाका तीन सय सवारी चालक अनुमति पत्र फालिएको अवस्थामा फेला परेको छ।
यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर सेवाग्राहीलाई वितरणका लागि प्रदेश २ को जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको हो...
सुनकाेशी न्युज
२०७७ कार्तिक ११ गते मंगलबार
सप्तरी । संविधानसभा सदस्य मानपुर चाैधरीकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे छ।
लामो समयदेखि डाइबिटिज रोगबाट पीडित चाैधरीकाे कोरोना संक्रमित भै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा उपचारको क्रममा निधन भएको हाे ।
उनी सप्तरीको कम्युनिस्ट आन्दोलनका पुराना नेता हुन् । बिगतमा उनले स्थानीय निकायका विभिन्न पदमा रही...
सुनकाेशी न्युज
२०७७/७/७
पर्सा, बिरगञ्ज। सत्तरुढ नेकपा विन्ध्याबासिनी गाउँकमिटिकाे सपथ ग्रहण कार्यक्रममा झडप हुँदा नेकपा जिल्ला कमिटि सदस्य मुकेश कुमार चाैरसियाकाे मृत्यु भएको घटना छानबिन गर्न नेकपाका दुई स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र सुरेन्द्र पाण्डे बिरगंजकाे भिस्वा हाेटल पुगेका छन् ।
छाेटेलाल यादव मातृका गुटका हुन् भने रामचन्द्र साह पूर्व एमालेका जिल्ला...
सुनकोशी न्युज
२०७७ कात्र्तिक १ गते शनिबार
काठमाण्डौं । पर्साको वीरगन्ज महानगरपालिका–५ रेशम कोठीबाट प्रहरीले करिब २३ किलो सुन वरामद गरेको छ ।
भारतको पूर्वी चम्पारण हरैयाका बासिन्दा अशोक सिन्हाको फ्ल्याटवाट उक्त सुन वरामद भएको हो । सिंहा रक्सौल कस्टममा क्लियरिङको काम गर्छन।
विशेष सुराकीको आधारमा रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटमा प्रहरीले छापा...