सुनकोशीन्यूज
२०७८र११र२३ गते सोमबार
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् ।
नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य...
Author - sunkoshinews
सुनकोशीन्यूज
२०७८/११/२३ गते सोमबार
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।
नेप्से परिसूचक २ दशमलव १४ अंकले बढेर ४९२ दशमलव २६ अंकमा पुगेको छ । नेप्से परिसूचक झिनो अंकले...
सुनकोशीन्यूज
२०७८/११/२३ गते सोमबार
काठमाण्डौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
सोमबार बिहान ४ जना घरमै मृत फेला परेका थिए । यस्तै दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ । यस्तै घरमुली शुभ स्याङतानको गम्भीर...
सुनकोशीन्यूज
२०७८ गते आइतबार
काठमाडौ । दमौली बजारको हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार बिहान दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणको प्रयास भइरहेको छ।
सिम्रिक एयरको हेलिकोप्टरले स्थानीय मादी नदीबाट...
सुनकोशीन्यूज
२०७८/११/२२ गते आइतबार
काठमाण्डौ । विश्व नारी दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ। अस्पतालले स्त्री रोग तथा प्रसुति सेवामा ओपिडीमा २० प्रतिशत, ल्यनव टेष्टमा २० प्रतिशत, शल्यक्रिया, आइभिएफ र आइयुआइमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो।
नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि २७ गतेसम्म...
सुनकोशीन्यूज,
२०७८/११/२२ गते आइतबार
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सरेको छ।
आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेदेखि बस्ने भएको छ । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ। पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले समसायिक राजनीतिका विषयमा शुक्रबार...
सुनकोसी न्यूज
२०७८/११/१ गते आइतबार
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् ।
सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो ।
जबरालाई विदा गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र...
शुनकोशीन्यूज
कात्तिक २८ गते आइतबार
काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको हो ।
हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको छ ।
हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते...
सुनकोशीन्यूज
२०७८ कार्तिक १० गते बुधबार
काठमाण्डौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले...
सुनकोशीन्यूज
२०७८ कार्तिक १० गते बुधबार
काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् ।
दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् ।दीपा र लक्ष्मी ले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना...