मुख्य समाचार

विद्यार्थी कुटपिट गर्ने तीन शिक्षक थुनामा

गोपालप्रसाद बास्तोलाको इजलासले कुटपिटमा संलग्न भएका भनिएका शिक्षकहरु लक्ष्मणप्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

शिक्षकको कुटाइबाट घाइते भएका कक्षा ९ का विद्यार्थी माधव कलौनीको गत असार १४ गते भारतमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६