समाचार हेडलाईन न्युज

सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प

सुनकोशी न्युज
२०७७ भाद्र ३१ गते बुधवार

काठमाडौं – सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ५ बजेर १९ मिनेट जाँदा गएको भूकम्पको सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, सिन्धुली लगायत जिल्लामा धक्का महसुस भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७