समाचार हेडलाईन न्युज

नेपालका विभिन्न ठाउँमा भूकम्पको धक्का

काठमाडौं – नेपालका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार बिहान ५ : २० मा काठमाडौं, चितवन सिन्धुली ठाउँ हरुमा धक्का महसुस गरिएको हो । बिहानीपख भूकम्प आउँदा मानिसहरू घरबाहिर निस्किएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७