समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र २५ गते बिहिबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा ४ सय ९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २५, २०७७