समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने

सुनकोशी न्युज
२०७७ भाद्र २४ गते बुधबार

काठमाडौं – काठमाडौं उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ।

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्‍त्रालयमा पठाएको निषेधाज्ञाको मोडालिटी स्वीकृत भएको छ।

केही बेरमा तीनै जिल्ला प्रशासनले खुकुलो व्यवस्थासहितको निषेधाज्ञा जारी गर्दैछन्।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७