समाचार हेडलाईन न्युज

नेपालमा थप १ हजार ८१ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र २४ गते बुधबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार ८१ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ भने १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७