समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र २४ गते बुधबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा ३९४ भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७

ताजा अपडेट