मुख्य समाचार समाचार

नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा (सूचीसहित)

Nepal Police

सुनकोशी न्युज
२०७७ भाद्र १५ गते सोमबार

काठमाण्डौं । नेपाल प्रहरीका ७२ डिएसपीहरूको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो।

यसरी सरुवा भएका प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सूची यसप्रकार छ :

dsp_saruwa-2077-05-15
प्रकाशित मिति: सोमवार, भदौ १५, २०७७