समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा ३ सय ७७ जनामा कोरोना

सुनकोशी न्युज

२०७७ भाद्र ११ गते बिहिबार

काठमाडौं – काठमाडौं उपत्यकामा बिहिबार थप ३ सय ७७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा २ सय ७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ ११, २०७७

ताजा अपडेट