समाचार हेडलाईन न्युज

नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र ११ गते बिहिबार

काठमाण्डौं – विगत २४ घण्टामा नेपालका बिभिन्न ठाउँमा थप १ हजार १ सय ११ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ ११, २०७७

ताजा अपडेट