समाचार हेडलाईन न्युज

अर्को ब्यबस्था नभयसम्म सवारी पास बितरण पूर्ण रुपमा बन्द

सुनकोशी न्युज
२०७७ साउन २८ गते बुधबार

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बिहीबारदेखि लागु हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण फैलदै गएपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।

संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरि अर्को ब्यबस्था नभयसम्म पास बितरण पूर्ण रुपमा बन्द गरिएको हो ।             

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७

 

 

ताजा अपडेट