Sample Page

अध्यादेश फिर्ता लिन आनाकानी,प्रधानमन्त्रीको नियतमाथि नेताहरु सशंकित

सुनकोशी न्युज
२०७७ पौष २ गते विहिबार
काठमाण्डौं । भरखरै सम्पन्न मन्त्रीपरिषदको बैठकमा अध्यादेश फिर्ता बारे कुनै छलफल नहुनुले नेकपाका नेताहरु सशंकित भएका छन् ।प्रधानमन्त्री केपी ओलीले...

बागमति लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुनकोशी न्युज
२०७७ पौष १ गते बुधबार
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी...

प्रतिवेदनहरु फिर्ता भएको हल्ला निराधार : प्रचण्ड सचिवालय

सुनकोशी न्युज
२०७७ पौष १ गते बुधबार
काठमाण्डौं । आज बसेको स्थायी समितिको बैठकले यसअघि दुई अध्यक्षले पेस गरेका दुई फरक दस्तावेज फिर्ता लिने निर्णय भएको भनेर चलाइएको हल्ला सत्य नभएको...

कागवेनीमा प्रभु बैंकको २१२औं शाखा कार्यालय सञ्चालन

सुनकोशी न्युज
२०७७ मंसिर ३० गते मंगलबार
कागबेनी, मुस्ताङ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०८/२९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र...

संवैधानिक परिषदको बैठकबारे गृहकार्य पुगेन : सभामुखको सचिवालय

सुनकोशी न्युज
२०७७ मंसिर ३० गते मंगलबार
काठमाण्डौं । मंगलबार बसेको संवैधानिक परिषदको बैठकमा पर्याप्त छलफल र गृहकार्य हुन नसक्दा अनुपस्थित रहेनु परेको सभामुख अग्नी प्रसाद सोपकोटाको...

बालुवाटारमा संवैधानिक परिषद्को बैठक, सभामुख र देउवा गएनन्

सुनकोशी न्युज
२०७७ मंसिर ३० गते मंगलबार
काठमाण्डौं । संवैधानिक आयोगका रिक्त पदहरुमा नियुक्ति सिफारिशका लागि संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ ।
मंगलवार...

रामेछापका १०२ वर्षिय पदमबहादुर अझै काममा व्यस्त रहन्छन्

सुनकोशी न्युज
२०७७ मंसिर २९ गते सोमबार
रामेछाप । रामेछाप सुापाती गाउँपालिका वडा नं. ४ निवासी पदम बहादुर सार्की उमेरले १०२ वर्ष पुगे । तर उनको शरीर बुर्ढो भए पनि अझै काम गरिरहेका छन् । श्रम...

‘प्रभु बैंक डिबेञ्चर–२०८७’ को विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

सुनकोशी न्युज
२०७७ मंसिर २६ गते शुक्रबार
काठमाण्डौं । प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको“प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको...

चिडियाखाना आजबाट खुल्दै, बालबालिकालाई खेलाउन नपाइने

सुनकोशी न्युज
२०७७ मंसिर २५ गते विहिबार
काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा विहीबारदेखि खुल्ने भएको छ ।
नेपाल...

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदुत कमानसिंह लामाको निधन

सुनकोशी न्युज
२०७७ मंसिर २५ गते विहिबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । लामालाई कोरोना संक्रमण...