Sample Page

उपनिर्वाचन २०७६ : ३० ठाउँमा नेकपा, १३ ठाउँमा कांग्रेस विजयी

मंसिर १६, २०७६,काठमाडाैं ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिवार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार नेपाल...

सागमा नेपालले जित्यो पाँच स्वर्ण

१६ मंसिर, काठमार्डौं ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म पाँच स्वर्ण पदक हात पारिसकेको छ । नेपालले पाँचैवटा स्वर्ण पदक मार्शल आर्टमा जितेको हो ।
नेपालका मण्डेकाजी...

१३औं साग आजदेखि सुरु हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबार सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो...

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किदा ७ जनाको मृत्यु

सुनसरी : सुनसरीमा एम्बुलेन्स र ट्क ठोक्किदा ७ जनाको ज्यान गएको छ । शनिबार राति १२:२० बजेको समयमा सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा भएको सवारी दुर्घटना ७ जनाको घटनास्थलमै ज्यान गएको...

उप–निर्वाचन २०७६ः हालसम्मको मतपरिणाम

उप–निर्वाचन २०७६ः हालसम्मको मतपरिणाम यस प्रकार प्राप्त भएको छ ।
१.थवाङ,१ रोल्पा नेकपा बिजयी
२. कुमाख,५ सल्यान नेकपा बिजयी
३. पुनर्वास,३ कंचनपुर नेकपा बिजयी
४. सुन्दरबजार,२ लम्जुङ नेकपा...

काठमाण्डौंको दक्षिणकाली र बागलुङको बडीगाडमा पनि नेकपा विजयी, समाजवादीले सर्लाहीमा खोल्यो खाता

काठमाण्डौं जिल्लाको दक्षिणकाली नगरपालिका वडा नं. ३ को अध्यक्षमा नेकपाका अम्मेदवार शिवभक्ति बलामी विजयी बजयी भएका छन् ।
उनले ६१८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकट...

उपचुनाव मतपरिणामः रोल्पाको थवाङ, सल्यानको कुमाख, कञ्चनपुरको पुनर्वास र लमजुङको सुन्दरबजारमा सत्तारुढ नेकपा विजयी

१४ मंसिर, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम...

 १५ महिनादेखि बेपत्ता सञ्चाकर्मी खड्काको कंकाल भेटियो

काठमाडौ । विगत १५ महिनादेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स...