साहित्य

साहित्यकार प्रकाशमणि दहालको ८१ बर्षमा निधन

काठमाण्डौ । साहित्यकार प्रकाशमणि दहालको निधन भएको छ । दहालको शुक्रबार बिहान काठमाण्डौमा निधन भएको आफन्त राज्य आचार्यले बताईन् । ८१ बर्षिय दाहालको काठमाडौंको मूलपानी, बिष्ट गाउँमा निधन...

इन्दिरा दहालका जोडी कविता ! यस्तो पो कविता !

नाट्यशाला
 
यो मञ्च उस्तै अनि दृश्य उस्तै
छन् पात्र नौला तर रूप उस्तै
होलान् कि भित्रै चटकी हजार
फेरिन्छ पर्दा किन बारबार?
 
को हुन्छ निर्देशक चिन्न गाह्रो
संवाद नौला अझ बुझ्न साह्रो
छन्...

वाङ्मय परिषदद्वारा चार स्रष्टालाई सम्मान

काठमाडौँ । नेपाल वाङ्मय परिषदले चार स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ । हरेक वर्ष चार स्रष्टालाई सम्मान गर्दै आएको परिषदले यस पटक पनि ४ जना स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको हो...

सुनिता अधिकारी कवितामा भन्छिन्- म कस्ती मान्छे ?

म कस्तो मान्छे ?
तिमी आऊ भन्दै थियौ
बन्देज लगाएको पनि छैन भन्दै थियौं,
तर, हिँडिरहेको बाटो छेकी तिम्रो आखेटजस्तै पछ्याइरहे, पछ्याइरहे अबिरल
उल्टो मैले पो तिमीलाई निस्तेज गरे
कस्तो मान्छे म...

लव खड्काका आधा दर्जन खतरा मुक्तक !

मुक्तक
वर्तमान को गर्भमा भविष्य पाकि रहेछ
काल हातमा बाण लिएर ताकि रहेछ
थाहा छैन सफलता कस्को हात लाग्ला
चिहान अनेक प्रलोभन देखाइ डाकि रहेछ !
मुक्तक
डर पनि स्वयम् डराइ सक्यो
पीडा आत्तिएर कराइ...

सुशीला पौडेलका सशक्त चार मुक्तक

मुक्तक

आँखामा राखेको मान्छे नजरबाट खसेपछि के लाग्छ
मुटुको आँगन छोडी जस्केलोतिर पसेपछि के लाग्छ
विश्वास भएरै हुन्छ हृदयको संवाद मनमिल्ने बनिन्छ
घोलेर विषादी सधैँ सर्पले जस्तै डसेपछि के...

दिव्यलक्ष्मी पोखरेलको एक सशक्त कविता

काँडो

म तीखो वनको काँडो धर्म मेरो तिखारिनु
कर्म मेरो बगैँचाका फूलमा पहरा दिनु
फक्रिऊन् बागमा फूल, फल पाकुन् म टिप्दिन
त्यै पनि तुच्छ यो काँडो भन्छ मानिसले किन ?
देख्दा वयस्क ती फूल, न झुम्छु...

सुनिल अधिकारीका चार मुक्तक

मुक्तक
सज्जन/दुर्जन मान्छे यहीँ शहरभित्रै मिल्छ
छान्न सके, थोरै अमृत जहरभित्रै मिल्छ
आफ्नै जीवन परिधिमा मात्र मिल्दैन खुशी
थोरै सही, सुख अरूको रहरभित्रै मिल्छ ।
मुक्तक
खुम्चेको...

प्रधानलाई सम्पदा सम्मान, संस्कृतिविद खत्रीको कृति विमोचन

सुनकोसी न्युज
आश्विन १०, बिहीबार, २०८१
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम...

“मौनता”

सुनकोसी न्युज
भाद्र २८ बुधबार, २०८०
“मौनता”
आदेशपत्रको
फर्मानहरु सुनिरहेछु !
आफ्नै आँगनमा बसेर
खर्क र चरीचरनमा पनि
बिहानै पढ्ने अखबारको पत्रमा
साँझ हेर्ने टिभिको पर्दामा
तिम्रै...

 

 

ताजा अपडेट