सुनकोशी न्युज
२०७७ मंसिर १३ गते शनिबार
काठमाण्डौं । नेकपा अध्यक्ष प्रचण्डले गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावको जवाफमा अर्का अध्यक्ष केपी ओलीले ५३ बुंदे स्पष्टिकरण पत्र बुझाएका छन् । आज बसेको सचिवालयको बैठकमा उनले उक्त जवाफपत्र पेस गरेका हुन् । उनले पेस गरेको जवाफ पत्र यस्तो छ :
प्रिय कमरेडहरु
केन्द्रीय सचिवालय
नेपाल कम्युनिष्ट पार्टी...
साहित्य
सुनकोशी न्युज
२०७७ मंसिर ०९ गते मंगलबार
कठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको छ ।
लामो समयदेखि रिक्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको छ । हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव रहेका डा. कार्कीको नाम बढुवा सिफारिस समितिले...
जंगबहादुर मगर
सुनकोसी न्युज
२०७७ कार्तिक २७ गते विहिबार
भावमा सोचे कथा
सम्झनामा उनको व्यथा
कथाले रचेको महान अवस्था
सम्झना उनको अधिक्था
हामी रूपमा मानव कथा
उनलाइ सम्झी सम्झी पर्खेको अवस्था
तर खै के भाछ था नाइ संसारमा उनको व्यथा
कस्ले के भने था नाइ तर रूस्ठ संगतको छ यो अवस्था
साथमा रहे कथाहरू म रच्दै गए
केवल उनी जिन्दगी पाउने आशमा
तर आज अच्चम लाग्छ सोच्दै गए
वुझेनन खै के भनु छक्कै...
सुनकोशी न्युज
२०७७ कार्तिक २२ गते शनिबार
गंगा बहादुर लामाको ‘दश वर्षे जनयुद्ध : स्मृतिका डोबहरु’ बाट
२०५५ को प्रारम्भिक चरणसम पुग्दा पार्टीभित्र सामूहिक निर्णय ब्यक्तिगत जिम्मेवारी बमोजिमको मालेमावादी नीतिको फलामे अनुशासन कार्यकर्ता पङ्तीमा राम्रो विकास भइरहेको थियो । सामूहिक निर्णय गरेपछि परेको बेला ब्यक्तिगत जिम्मेवार िलिने होडवाजी नै चल्थ्यो । साँच्चिकै...
सुनकोशी न्युज
२०७७ असोज १७ गते शनिबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो...
सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार
काठमाण्डौं । सिन्धुलीगढी विजयको २५३ औं वार्षिकोत्सवको अवसरमा सिन्धुलीगढी चित्रकथा नामक पुस्तक विमोचन गरिएको छ । आजकै दिन अर्थात असोज १५ गते बंशु गुरुङलगायत नेतृत्वको नेपाली गोरखाली सेनाले कर्णेल किनलक नेतृत्वको उन्नत हतियारधारी ब्रिटिस सेनालाई सिन्धुलीगढी किल्लामा पराजित गरेको थियो । जहाँ करिब १६ सय ब्रिटिस सेनाको मृत्यु भएको...
सुनकोशी न्युज
२०७७ भाद्र १६ गते मंगलबार
काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपनको मिलनचोकमा घरको छतबाट लडेर बिजुलीको तारमा खस्दा करेन्ट लागेर एकजना सख्त घाइते भएका छन् । सोही घरमा भाडामा बस्ने सोलुखुम्बुका मधु राई घरको छतमा त्रिपाल टाँग्ने क्रममा लडेर घाइते भएका हुन् ।
तीनतले घरको छतबाटबाट लडेका राई बिजुलीको तारहरुको गुजुल्टोमा खसेका थिए । थ्रिफेज लाइनको करेन्ट...
स्मीता निरौला, धनकुटा
सुनकोशी न्यूज
२०७७ भाद्र ९ गते मंगलबार
विदेशमा गएर धेरै कमाउने सपना देख्न थाले पछि दिनमा भोक न रातमा निद्रा लाग्नै छोड्यो धनकुटाकी रचना गुरुङ्गलाई ।कहिले विदेश पुग्ने र डलर कमाउने थाल्ने मनमा यस्तै सपना बुन्दै उनी कसरी कुन उपाय लगाएर विदेश जाने होला भन्न थालिन ।
सानो उमेरमा विवाह गरेकी रचनाको २१ वर्षको कलिलो उमेरमा दुइ सन्तानकी आमा भएकी उनलाई आर्थिक...
गंगा बहादुर लामा
सुनकोशी न्युज
२०७७ भाद्र ६ गते शनिबार
जंगलमा ठूलो ओडार थियो । लापुको माथि विशाल जङ्गलभित्रको त्यो ओडारमा करिब सयजना मानिस अट्न सक्थे । हाम्रो टिम त्यही ओडारमा गएर बस्यो । १५÷१६ वर्षका कलाकार भाइबहिनीलगायत अभियानका अन्य साथीसमेत ३६ जनाको टोली पाँचदिन त्यही ओडारमा बस्नु प¥यो । ओडारको बसाई अत्यन्तै तनावपूर्ण रह्र्यो । राजनीतिक र वैचारिक कुरा पनि भोकका अगाडि...
सुनकोशी न्युज
२०७७ साउन १५ गते विहिबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका संसदमा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका...