कृषि

कृषि समाचार हेडलाईन न्युज

किसान संगठनहरूले प्रतिगामी कदमकाे प्रतिरोध गर्नेे

सुनकाेशी न्युज
२०७८ जेठ १० गते साेमबार
काठमाडौं ।विभिन्न किसान संघ संगठनले सरकारले गरेको प्रतिनिधि सभा विघटन लगायत कदमकाे बिराेध गर्दै त्यसको प्रतिरोध गर्ने बताएका छन् । अखिल  नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) लगायत किसानका ७ वटा संगठनले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक कदमलाई प्रतिगामी कदम भन्दै त्यसले आम किसानको हकहित अधिकार कुण्ठित गर्ने कार्य...

थप पढ्नुहोस
कृषि साहित्य हेडलाईन न्युज

कृषिका योगेन्द्र बहादुर कार्की सचिवमा बढुवा सिफारिस

सुनकोशी न्युज
२०७७ मंसिर ०९ गते मंगलबार
कठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको छ ।
लामो समयदेखि रिक्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएको छ । हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव रहेका डा. कार्कीको नाम बढुवा सिफारिस समितिले...

थप पढ्नुहोस
कृषि समाचार हेडलाईन न्युज

“बटरको म्याद ८ महिना भनेर लेख्नु त्रुटिपूर्ण छ” – जोशी

सुनकोशी न्युज
२०७७ असोज २७ गते मंगलबार
काठमाण्डौं । दुग्ध विकास संस्थान बालाजु आयोजनाका महाप्रवन्धक गोविन्दराज जोशीले बटरको म्याद नसकिएको दाबी गरेका छन् । ८ महिनाभित्र प्रयोग गरिसक्नुपर्ने भनेर बटरको प्याकेटमा लेख्नै नमिल्ने उनको दाबी छ । उक्त म्याद नाघेको भनिएको बटर बजारमा नजाने पनि उनको तर्क छ ।
काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले मंगलबार...

थप पढ्नुहोस
अर्थ/विजनेस कृषि हेडलाईन न्युज

कालिमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा कार्की

सुनकोशी न्युज
२०७७ असोज २१ बुधबार
काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्ष योगेन्द्र कार्कीलाई बनाउने निर्णय भएको छ ।
आज बसेको मन्त्रीपरिष्को बैठकले कषि मन्त्रालयका सहसचिव कार्कीलाई समितिको अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
कार्की यसअघि बागमति प्रदेश कृषि सहकारी तथा भूमिसुधार मन्त्रालयका सचिव हुनुहन्थ्यो । केही दिपहिला मात्रै प्रदेशबाट सुरुवा...

थप पढ्नुहोस
कृषि समाचार हेडलाईन न्युज

मल नल्याउने कम्पनीको धरौटी जफत हुने, ठेक्का सम्झौता रद्ध

सुनकोशी न्युज
२०७७ भाद्र २१ गते आइतबार
काठमाण्डौं । रासायनिक मल आपूर्ति गर्न नसक्ने दुई ठेकदार कम्पनीलाई धरौटी जफत गर्ने निर्णय गरेको कृषि मन्त्री घनश्याम भुसालले बताएका छन् ।
तोकिएको समयमा मल ल्याउन नसक्ने ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । उनीहरुसँगको...

थप पढ्नुहोस
कृषि समाचार हेडलाईन न्युज

काठमाण्डौंमा आइपुग्यो सलहको बथान

सुनकोशी न्युज, २०७७ असार १६ गते मंगलबार
काठमाण्डौं । काठमाण्डौंमा सलह किराको बथान आइपुगेको छ । आज काठमाण्डौंका टोखा महादेवडाँडाको आकासमा लाखौंको संख्यामा सलह उडेको देखिएको छ ।
भारतबाट आएको सलहको बथान मंगलबार काठमाडौं उपत्यकामा आइपुगेको हो। मंगलबार काठमाडौंको टोखाको महादेवडाँडा क्षेत्र, गोङगबु, क्षेत्रपाटी, बसन्तपुर, ठमेल, न्युरोड, ललितपुरको गोदावरी, टाखेललगायत विभिन्न...

थप पढ्नुहोस
कृषि समाचार हेडलाईन न्युज

नेपालमा तत्कालका लागि सलहको जोखिम टरेको विज्ञको निष्कर्ष

सुनकोशी न्यूज,२०७७ जेष्ठ २३ शुक्रबार
काठमाडौं । सलह किराको प्रवेश र रोकथामबारे अध्ययन गर्न गठित प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको छ।
कृषि मन्त्रालयले गठन गरेको समितिले बुझाएको प्रतिवेदनअनुसार पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरबितर भएको छ ।
सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण...

थप पढ्नुहोस
कृषि रोचक हेडलाईन न्युज

फट्याङ्ग्रा जस्तै देखिने सलह किराबाट हुन सक्ने आतंक र जोखिम

प्रवेश देवकोटा
सुनकोशी न्युज, २०७७ जेष्ठ १५ गते विहिबार,
सलह के हो ?
सलह एक विश्वकै खतरनाक आप्रवासी कीरा हो । यो सामान्य रुपमा फट्याङ्ग्रा जस्तै देखिने फट्याङ्ग्राकै परिवार ब्अचष्मष्मबभ अन्तर्गत नै पर्दछ । यो किरा सामान्य फट्याङ्ग्राभन्दा ठूलो र पछाडिको खुट्टा फट्याङ्ग्राभन्दा लामो हुने गर्दछ र यसैकारण यसको उफ्रने क्षमता पनि निकै बढी हुने गर्दछ । सलह किराहरु ठुला...

थप पढ्नुहोस
कृषि मुख्य समाचार

कृषि मल कालोबजारी गरेका आरोपी दाहाल धरौटीमा रिहाई

सुनकोशी न्युज, २०७७ वैशाख २ गते,
काठमाण्डौं । सिन्धुलीका किसानहरुका लागि नेपाल सरकारले पठाएको ८४० बोरा कृषि मल कालोबजारी गरी रामेछापका किसानलाई बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका डुकेन्द्रराज दाहाल १ लाख ७० हजार धरौटी बुझाएर रिहा भएका छन् ।
कमलामाई नगरपालिका, वडा नं. ६ रातामाटामा रहेको जय बागवानी कृषी सहकारी संस्था लिमिटेडमा सिन्धुलीका किसानहरुको...

थप पढ्नुहोस
कृषि मुख्य समाचार

राष्ट्रिय किसान आयोगको आयोजनामा दुई दिने महिला सशक्तिकरण तालिम सम्पन्न

सुनकोशीन्यूज,२०७६ पुष २१
किरण खड्का
काठमाण्डौ । राष्ट्रिय किसान आयोगले दुई दिने “महिला कृषक÷उद्यमी सशक्तिकरणको लागि क्षमता अभिवृद्धि तालिम” काठमाण्डौको किर्तिपुरमा आज सम्पन्न गरेको छ ।
पौष २०÷२१ गते सञ्चालन भएको उक्त तालिममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठ, राष्ट्रिय किसान आयोगका सदस्यहरु, महिला किसान सञ्जालकी अध्यक्ष एवं पेपर प्रस्तुतकर्ता श्री...

थप पढ्नुहोस

ताजा अपडेट