अर्थ/विजनेस

प्रधानमन्त्रीबाट सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास सम्पन्न

सुनकोशी न्युज
२०७७ फाल्गुण २० गते विहिबार
कुसुमटार, सिन्धुली। प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाकाको शिलान्यास गरेका छन् ।
राष्ट्रिय गौरवको...

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

सुनकोशी न्युज
२०७७ फाल्गुण १९ गते बुधबार
झापा । झापाको विर्तामोड नगरपालिका, ६ नं वडामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले एक्सेन्टनशन काउन्टर संचालनमा ल्याएको छ...

प्रभु बैंकको जुम्ला शाखा कार्यालय सञ्चालनमा

सुनकोशी न्युज
२०७७ फाल्गुण १० सोमबार
जुम्ला । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पनि आफ्नो शाखा खोलेको छ ।
मिति २०७७ फाल्गुण १० गते देखि जुम्ला जिल्लाको चन्दननाथ...

प्रभु बैंकले भानुभक्त मा.बि. सिन्धुलीलाई कम्प्युटर उपलब्ध गरयो

सुनकोशी न्युज
२०७७ फाल्गुण ८ गते शनिबार
काठमाण्डौं । प्रभु बैंक लि. ले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर...

बारा डिपोले तेल नदिएपछि सिन्धुलीका पम्पहरू रित्तै

सुनकोशी न्युज
२०७७ फाल्गुण ५ गते बुधबार
काठमाण्डौुं । नेपाल आयल निगमको बारा डिपोबाट इन्धन नपाएपछि सिन्धुलीका पम्पहरू तेलविहीन बनेका छन् । धनुषा महेन्द्रनगरका ट्यांकरचालक तथा...

महिला ट्रेकिङ्ग उधमीलाई प्रभु बैंकको सहुलियतपूर्ण कर्जा

सुनकोशी न्युज
२०७७ फाल्गुण ५ गते बुधबार
सोलुखुम्बु । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला...

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ २/२ रुपैंयाले बढ्यो

सुनकोशी न्युज
२०७७ माघ ५ गते सोमबार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य...

कालिमाटी तरकारी बजारमा क्यू.आर. कोड सेवा सञ्चालनमा

सुनकोशी न्युज
२०७७ पौष २५ गते शनिबार
काठमाण्डौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले...

कागवेनीमा प्रभु बैंकको २१२औं शाखा कार्यालय सञ्चालन

सुनकोशी न्युज
२०७७ मंसिर ३० गते मंगलबार
कागबेनी, मुस्ताङ । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०८/२९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र...

‘प्रभु बैंक डिबेञ्चर–२०८७’ को विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

सुनकोशी न्युज
२०७७ मंसिर २६ गते शुक्रबार
काठमाण्डौं । प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको“प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको...

 

 

ताजा अपडेट