अर्थ/विजनेस समाचार स्थानीय हेडलाईन न्युज

संघबाट आ.व. २०७९/८० मा सिन्धुलीमा कति बजेट विनियोजन भयो ? (विस्तृत विवरण हेर्नुस् )

SINDHULI DISTRICT

सुनकोसी न्युज
जेठ २९ गते, २०७९, सिन्धुली ।
नेपाल सरकारले आ.व. २०७९/८० काे बजेटमा सिन्धुली जिल्लाका विभिन्न पालिकाहरूमा संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुनेगरी साना, मझौला र ठूला राष्ट्रिय गाैरवका योजना समावेश गरेको छ। सिन्धुलीमा कार्यान्वयन हुनेगरी मन्त्रालयले छापेको राताे किताबमा समावेश भएका योजनाहरू यस प्रकार छन् –

आ.व.२०७९/८० मा संघबाट परेका सबै योजनाहरू :
(क). भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, (४४वटा योजना)
सडक पुल निर्माण १२२ –
१. चकमके–जिनखु–ककुरठाकुर कटारी सडकको भालुखोलामा पुल, सिन्धुली । ५० लाख।
२. ठाकुरखोला पुल, सानीटार बागचौर (जिनाखु सिथौली सडक) सिन्धुली । ३० लाख ।
३. कनपा ६ बसपार्कबाट कनपा ५ मधुटार जोड्ने ग्वाङखोलामा पक्की पुल, सिन्धुली । २० लाख ।
४. सुनकोसी –३ कालिमाटीबाट वडा नं. ४ डुडे भित्रीखोला पक्की पुल, सिन्धुली । २० लाख ।
५.कालिखोला पुल, दुम्जा लालबन्दी सडक, सिन्धुली । १३ लाख ८० हजार ।
६. हरिहरपुरगढ गापा ७ क्यानेश्वर खोलाको भुताहामा पक्की पुल निर्माण(मरिण ३ बाट बरुण केवनचुली हरिवन अत्रौली सडक) सिन्धुली । १० लाख ।
७ कारागार कमलामाई नपा ६ र ४ को ढुंग्रेबास – धुराबजार जोड्ने ग्वाङखोलामा पक्की पुल, सिन्धुली । २ करोड ५० लाख ।
८. सिन्धुली कमलामाई नपा १० दोधानमा पर्ने चदाहाखोलामा पुल, सिन्धुली । २ करोड ५० लाख ।
९. कुमराहखोला पुल, दुधौली नपा २ र कटारी नपा (प्रदेश १ र ३ जोड्ने), सिन्धुली । १ करोड ।
१०. कमला नदी उत्रायणीघाटमा पुल, सिराहा बडहरामाल १ र धनुषा गणेशमान नपा ६ मा पर्ने केशर दमारमा पुल, सिन्धुली । १ करोड ।
रणनीतिक पुलपुलेसा संरक्षण ः
११. झरनीखोला पुल गोदार चिसापानी मैनावती कालापानी दुधौली सिन्धुली एनएच ७९७६ लाख ।

बिस्तृत सम्भाव्यता अध्ययन १२३ ः
१. घाघरखोला पुल, कमलामाई नपा १ र मरिण गापा ५ बीच, सिन्धुली ।
२. कालीखोला नेत्रकली पक्की पुल, सिन्धुली ।
३. तामाजोरखोला पुल, हायुटारबाट रामपुर शान्तेश्वरी जाने बाटोमा, सिन्धुली ।
४. सुनकोसी ३ कालिमाटीबाट वडा नं. ४ डुडे जोड्ने भित्रीखोलामा पक्की पुल, सिन्ध्ुली । (निर्माणमै परिसकेको)
५. तिनपाटन गापा वडा नं. मझुवा दोभानमा भालुखोलामा पुल, सिन्धुली ।
६. कालिखोला पुल, घ्याङलेक वडा नं. ५ रामपुर, सिन्धुली ।
७. फिक्कल गापा वडा नं. ४ बाट ओखलढुंगा जोड्ने सुनकोसी नदीमा पुल, सिन्धुली ।
७. डाडीगुराँसे २ मजुवा कमलामाई ४ कुडुले बस्ती जोड्ने मरिणखोलामा पुल, सिन्धुली ।
 ८. आपचौर सार्केटार गडौलीखोलामा पक्की पुल, कनपा ७, सिन्धुली ।
९. कनपा १२ सिन्धुली सिक्रेखोलामा पक्की पुल, सिन्धुली ।
 १०. करकरे सानो करकरे कमलाखोलामा कनपा ८ र १० पक्की पुल, सिन्धुली ।

बैकल्पिक सहायक राजमार्ग ः
१. कनपा ११ फिटिङ दोभानबाट भिरगाउँ हुदै कनपा १० रानीचुरी सडक ड्रेनसहित स्तरोन्नती, सिन्धुली । ५० लाख । सालबसाली योजना ।
२. सोलाभञ्ज्याङ तारुफेदी खुर्कोट सडक, सिन्धुली । ५० लाख
३.सोखु रजावती सल्ले सिम्ले सडक, सिन्धुली । ५० लाख
४.खनिया बाडीगाउँ जिनाखु सडक, सिन्धुली । ५० लाख
५. मझुवा गठाम्रे सान्दाने सडक, सिन्धुली । ५० लाख
६. भलायाडाँडादेखि नेपालटार सडक स्तरोन्नति, सिन्धुली । ५० लाख
७. सुनकोसी गापा ३ बोहोरैटार शिखरकटेरी देउराली हुदै कोटगाउँ जोड्ने सडक स्तरोन्नती, सिन्धुली । ५० लाख
८. दुम्जा मरिण लालबन्दी सडक, सिन्धुली । १ करोड ।
९. शहीद आजाद मार्ग सुलिभञ्ज्याङ धापचौकी तीनपाटन भिमान, सिन्धुली । १ करोड ।
१०. डाँडीखहरे–मझिनदमार–पञ्चकन्या चनौटे–पिपलमाढी सडक, सिन्धुली । १ करोड ।
११. मुलकोट अमारे सिन्धुलीगढी सडक, सिन्धुली । १ करोड ।
१२. बाहुनतिल्पुङ महादेवडाँडा जुरे अरुणठाकुर सडक, सिन्धुली । ५० लाख ।

निर्वाचन क्षेत्र रणनीतिक सडक ः
 निर्वाचन क्षे नं. १ मा डकाहा चकमके बाहुनतिल्पुङ नवलपुर सडक, सिन्धुली । ५ करोड ।
 २. निर्वाचन क्षेत्र नं. २ मा, कमलामाई नपा वडा नं. ४, ५, ६, ७ सिन्धुलीमाढी चक्रपथ, सिन्धुली । ५ करोड ।

प्रदेशमा हस्तान्तरण गरिएका सडक पूर्वाधार विकास कार्यक्रम ११७ ः
१. डकाहा चकमके बाहुन तिल्पुङ नवलपुर सडक, सिन्धुली । २१ लाख ५४ हजार
२. मदनभण्डारी राजमार्ग(शिवालय मन्दिर) गाईगोठ, देउराली स्कुल, पिपलडाँडा, रायडिही, ग्वाङखोला, विपि राजमार्ग जोड्ने सडक, सिन्धुली । २१ लाख ५४ हजार,
३. गोलाञ्जोर गापा खनियाखर्क, धापचौकी हुदै तीनपाटन गापाको कोप्चे, गडाम्रे सडक स्तरोन्नती तथा कालोपत्रे, सिन्धुली । २१ लाख ५४ हजार
४. कुया नागी सडक, सिन्धुली । २१ लाख ५४ हजार
५. खनिया बडिगाँउ जिनाखु सडक, सिन्धुली । २१.५४
६. मझुवा गठाम्रे सानदाने, सिन्धुली । २१.५४
७. विपि राजमार्गको खनियाखर्क बाहुनतिल्पुङ महादेवडाँडा हुँदै उदयपुरको गौबारी सिद्धिचरणमार्ग जोड्ने सडक, सिन्धुली । ५० लाख
८. सिन्धुलीको दुम्जाबाट घ्याङलेक र मरिण गापा हुदै प्रदेश नं. २ को सर्लाही जिल्ला, लालबन्दी जोड्ने सडक, सिन्धुली । ५ करोड १० हजार
९. रातामाटा धनसरे अँधेरी राममाडी सडक, कमलामाई ६, सिन्धुली । २५ लाख

(ख) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
१. सिन्धुली जिल्ला मरिण गाउँपालिका केन्द्रको भौतिक पूर्वाधार विकास सम्वन्धी एकीकृत गुरुयोजना अनुसारको पूर्वाधार निर्माण (अध्ययन समेत) १ करोड ।
२. सिन्धुली जिल्लाका तल्लो रानीबास, टाडी, धनसरी सडक १२.७७६ किमी र दुधौली, लखिमा, ठाकुरदमार, अरुणठाकुर सडक १३.०११ ग्रामिण सडक संजाल सुधार कार्यक्रम ।
३. भक्तिराम चोकबाट थलडाँडा हुदै खानीखोला (धाराखोला) सडक, गोलाञ्जोर ५, सिन्धुली । १ करोड ।
झोलुंगे पुल योजना ः
१. सुनकोसी देउराली भोटेबगर रामेछाप÷सिन्धुली । ६० लाख ।
२. गयाटार दुधौली खोला, सिन्धुली । ५ लाख
३. मरिनखोला महेश्वता बेतिनी, सिन्धुली । १ करोड ५० लाख
४. दुधौली नपा ५ सिर्थौली अस्पतालदेखि दु.न.पा. ६ जोड्ने कमला नदीमा झोलुंगे पुल। ५ लाख ।
५. सुनकोसी ४ लक्ष्मीडाँडाबाट डुडेचौर जोड्ने धमिले खोलामा झोलुंगे पुल, सिन्धुली ।५ लाख
६. कमला नदी झो.पु.दुधौली ५ घारीथुम्सी र दुधौली ६ दमन, सिन्धुली ।
७. चदाहा खोला झो.पु. तिनपाटन ६, झगडे, सिन्धुली । ५ लाख
८. रुपटार झो.पु. दुधौली न.पा. ७, सिन्धुली । ७० लाख
९. जिनाखुखोला अनेटार सिमलटार दुधौली १२ धनसरडाँडा, सिन्धुली । ५ लाख
१०. डम्बरखाडीबाट हडैया तावाखोला झो.पु. दुधौली ७, सिन्धुली । ५ लाख
११. गोलञ्जोर ७ र ६ जोड्ने धोम्सीमा खोला झो.पु., सिन्धुली । ५ लाख
स्थानीय स्तरका सडक पुल ः (संघबाट कार्यान्वयन हुने)
१. धनसरी सातपत्रे धनसरी खोला पुल दुधौली नपा ११ सिन्धुली । १९ ला ५० हजार ।
२. दुधौलीखोला क्याम्पसछेउ पुल, दुधौली ९, सिन्धुली । १९ लाख ५० हजार ।
३. कनपा १२ (कमलामाई नपा १२) सिक्रेस्थित जिर्घाखोलामा पक्की पुल, सिन्धुली । २६ लाख ।
४. ठाकुरखोला सडक पुल, दुधौली ५, सिन्धुली । १३ लाख ।

प्रदेशबाट कार्यान्वयन हुने पुलहरु ः
५. आरुबोटे खोला पुल, सुनकोसी ६ अमारे गौखर्क जोड्ने सडक, (डिपिआर समेत) सिन्धुली । ४० लाख ।
६. फेदी कुमराहखोला पुल, दु.न.पा. ८ सिन्धुली । ४० लाख
७. लंगुरखोला सडक पुल, तिनपाटन–१, सिन्धुली । १ करोड
८. धोवीखोला सडक पुल, मुलकोट अमारे सडक, सुनकोसी, सिन्धुली । ५० लाख
९. क्यानखोला सडक पुल, क्यानेश्वर क्वाटर, सिन्धुली । १ करोड
१०. जिरघाखोला पुल, कमलामाई १२ सिक्रे, सिन्धुली । ७० लाख
स्थानीय तहबाट कार्यान्वयन हुने योजना÷कार्यक्रम ः
१ं. बेलटार, धुराफाँट ट्रस, ज्यामिरे, चियाबारी, जरायोटार, जसमानटार, तिनतले खयरसाल, झो.पु.कमलामाई नगरपालिका, सिन्धुली । ४० लाख
२. मातोखानी, पिपालखेत, तामाजोर चिलाउने झो.पु.घ्याङलेक गापा, सिन्धुली । ६० लाख
३. कालिखोला, भक्तिढुंगेफेदी, छिरिङबास, कबद्री, सिसउबोटे, तिलसिम्ले झो.पु.तिनपाटन गापा. सिन्धुली । ९० लाख
४. सिद्धेटार सल्ल, साखुलेबारी रातमाटे, आपटार, थाक्ले, अहलडाँडा, करमडाँडा, गैरी, तल्लो भुल्के, सिउरेपाङटार झो.पु.। तल्लो भुल्के झो.पु. फिक्कल १महालेवडाँडा सिउरे बांङटार झो.पु. फिक्कल १, महादेवडाँडा, सिद्धेटार सल्ले झो.पु., फिक्कल ६ रत्नावती, साखुलेबारी, रातमाटे, झा्.पु. फिक्कल २ पोखरी, नारिमखोला, बारबिसे झो.पु, फिक्कल ५ सोल्पाठाना, साँघुरी झो.पु. फिक्कल ४ खाङसाङ, फिक्कल गाउँपालिका, सिन्धुली
५. सिस्नेरी, सिमल दम्मार, छतिउनमुङग्रे, लामिदमार, चिसापानिवईबा डांडा झो.पु., मरिण गाउँपालिका, सिन्धुली
६. खड्काधिक, कान्लामुनी, आहले तार, बा८ीगाउसिक्रेढाड, सान्धाने दोभन, खत्रिटोल झो.पु., दुधौली नगरपालिका, सिन्धुली
७. बगैत्चा, दिङगदिङगबेसि, राम्चेफेदि झो.पु., गोलन्जर गाउँपालिका, सिन्धुली
८. मिलन्चोक, लिम्बुटार, चिप्लोबाटो, बानाउलिखेतिघर, कुसदमारधनमनडांडा, हरिहरपुरगढी गाउँपालिका, सिन्धुली
स्थानीयस्तरका सडकपुल ः
१. जिनाखु खोला (ठाकुरखोला) पक्की पुल, दुधौली नपा १२, सिन्धुली । ३५ लाख

(ग) खानेपानी ः
१. कमलामाई ढल निर्माण तथा प्रशोधन आयोजना, सिन्धुली । २५ लाख
२. मरिण खानेपानी आयोजना, मरिण गापा ६, ७ सिन्धुली । २ करोड
३. सिद्धेश्वर खानेपानी आयोजना, कमलामाई नगरपालिका ४ देखि ७ सम्म, सिन्धुली । १ करोड ।
४. माथिल्लो फेदा डाँडागाउँ देउराली खनेपानी आयोजना, गोलाञ्जोर सिन्धुली । ३ करोड
५. भिमान बेथानचौकी खानेपानी आयोजना, कमलामाई नपा ८, ९, १० सिन्धुली । ३ करोड ।
६. सिन्धुलीगढी बृहत खानेपानी आयोजना, कमलामाई नपा २, ३ सिन्धुली । २ करोड ।
७. नांगेडाँडा (बृहत पम्पीङ) खा.पा.आ. सिन्धुली । ५ करोड ५० लाख
८. आजाद खानेपानी आयोजना, गोलान्जोर ७ खुर्कोट, सिन्धुली । ३ करोड ५० लाख
९. सिघ चुहार खा.पा.आ. सोलार जडान, सिन्धुली । ५ लाख
प्रदेशबाट कार्यान्वयन हुने आयोजना
१. तोस्रामखोला कालिमाटी लिफ्ट खानेपानी आयोजना, सिन्धुली । ३० लाख
२. सरस्वतीछाँगो सिन्धुलीगढी च्याउकोट खा.पा.आ. सिन्धुली । २५ लाख
३. अमले खनाल खा.पा.आ. । १ लाख
४. चकमके खानेपानी आयोजना, सिन्धुली । १५ लाख
५. डाडागाउँ खानेपानी आयोजना, सिन्धुली । १० लाख
६. टाँडी १, २, ४ खानेपानी आयोजना, सिन्धुली । १० लाख
७. गुठबजार खानेपानी आयोजना, सुनकोसी, सिन्धुली । ८ लाख
८. बरुण खानेपानी आयोजना, सिन्धुली । १५ लाख
९. बोरिङ खानेपानी आयोजना, हतपते ५ सिन्धुली । २० लाख
१०. बाशेश्वर हैवार गाउँ खानेपानी आयोजना, सिन्धुली । ५ लाख
११. बोटेनी खानेपानी आयोजना, महेन्द्रझ्याडी, सिन्धुली । १५ लाख
१२. महादेवस्थान खानेपानी आयोजना, सिन्धुली । ३० लाख
१३. भूवनेश्वरी खानेपानी आयोजना, सिन्धुली । ५ लाख
१४. भिमेश्वर ७ खानेपानी आयोजना, सिन्धुली । ५ लाख
१५. पिपलमाढी खानेपानी आयोजना, सिन्धुली । १० लाख
१६. कुशेश्वर महादेवस्थान लिफ्ट खानेपानी आयोजना, सिन्धुली । ३५ लाख
१७. हतपते ७ खानेपानी आयोजना, सिन्धुली । ५ लाख
१८. राँगे लिफ्ट खानेपानी आयोजना, सिन्धुली । २० लाख
१९. वितिजोर खानेपानी आयोजना, सिन्धुली । ५ लाख
२०. सिर्थौली बेराहा खानेपानी तथा गुणस्तर सुधार आयोजना, सिन्धुली । ५ लाख
२१. क्यानसिर जमुनादमार खानेपानी आयेजना, सिन्धुली । ५ लाख
२२. बोहरेटार लिफ्ट खानेपानी आयोजना, सिन्धुली । ५ लाख
२३. बेलदमार खानेपानी आयोजना, सिन्धुली । ५ लाख
२४. खोलागाँउ खानेपानी आयोजना, सिन्धुली । ५ लाख
२५.डिहीटार, लोकटार, घुमाउनेटार बृहत खानेपानी आयोजना, दुम्जा, सिन्धुली । २० लाख
२६. चनौटे, गिनचौर खानेपानी आयोजना(बेतीनीसमेत) सिन्धुली । २० लाख
स्थानीय तर्फ ः
१. माथिल्लो रानीबास खा.पा. आयोजना, कमलामाई नपा १३, सिन्धुली । ४० लाख
२. रानीखोला डिप बोरिङ खानेपानी आयोजना, कमलामाई ५, सिन्धुली । ३० लाख
३. चपौली बृहत खापाआ, कमलामाई २, ३, ४ सिन्धुली । ३० लाख
४. माथिल्लो रानीबास खापाआ मर्मतसुधार÷सतरोन्नति, कनपा १३ सिन्धुली । ३० लाख
५. धाराभञ्ज्याङ सातपत्रे खापाआ, कनपा ४ सिन्धुली । ५ लाख
६. पानी प्रशोधन र टंकी निर्माण दुधौली नपा ६ सिन्धुली । ३ लाख
७. जल्केनी सोलार पम्प खोपानी योजना, दुधौली २ सिन्धुली । ३ लाख
८. छापाहा लिफ्ट खानेपानी योजना, दधौली ५ सिन्धुली । ३ लाख
९. एकीकृत मुसहर वस्ती, दमाईटोलमा दोकानडाँडा खानेपानी योजना, दुधौली नपा ९ सिन्धुली । ३ लाख
१०. बटाहा खानेपानी योजना दुधौली नपा ८, सिन्धुली । ३ लाख
११. पत्रिंगा खानेपानी आयोजना, दुधौली ११ सिन्धुली । ३० लाख ५० हजार
१२. राना पँधेरी भदौरे खानेपानी आयोजना दुधौली १३ सिन्धुली । २० लाख
१३. दुधौली खानेपानी आयोजना सिन्धुली । २ लाख ५० हजार
१४. गोलन्जोर लिफ्ट खानेपानी आयोजना, सिन्धुली । ३० लाख
१५. घ्याङ्लेक बृहत खानेपानी योजना, घ्याङ्लेक गापा १, सिम्लेखोला मुहान, कनपा १ र मरिण गापाको वडा नं.३ देखि ७सम्मको लागि, सिन्धुली । १५ लाख
१६. भोगटेनी हर्रा भन्ज्याङ खापाआ, तीनपाटन ६ बालाजोर, सिन्धुली । १५ लाख
१७. धोवीडाँडा पाखाले टोल, तिनपाटन १ सिन्धुली । १५ लाख
१८. बगला खापाआ, फक्कल २ सिन्धुली । ४ लाख
१९. फिक्कल गापा वडा नं. २ डढुवा लिफ्ट खापाआ, सिन्धुली । १ लाख
२० अनमाले कालु टोकर खा.पा. आ.मरिण गापा ३, ५, सिन्धुली । २४ लाख
 ९ीःद्यक्ष्क् ऋजबलनभ गर्नुपर्ने) २१. सुनकोसी गापा ३ तम्लिङ लिफ्ट खानेपानी आयोजना, रामेछाप । २ लाख
२२. टोड्के लाङ्दी खापाआ, सुनकोसी ५ सिन्धुली । २० लाख
२३. दुम्जा लिफ्ट खानेपानी आयोजना, सुनकोसी, सिन्धुली । ३ लाख

(घ) संस्कृसत, पर्यटन तथा नागरिक उड्ड्ययन ः
१. लाकुरी भञ्ज्याङ, फुलचोकी गर्दुमडाँडा महाभारत ट्रेल, ७० किमि निर्माण कार्य जारी राख्ने, क्रमागत काभ्रे÷सिन्धुली । १.५ करोड ।
२. सिन्धुलीगढी प्रवेशद्वार (आडदेखि गढीसम्म) निर्माण गर्ने । १० लाख
३.शिवालय मन्दिर संरक्षण, तिनपाटन गापा ८ बाहुनतिल्पुङ सिन्धुली । ६ लाख
४.सर्व सिद्धेश्वर महादेव मन्दिर सिम्ले तिनपाटन ६ सिन्धुली । ६ लाख
५. श्रीकृष्णप्रणामी मनिदर सतसंग फिक्कल १० सिन्धुली । ८ लाख
६. आदिलिङ्ग कुशेश्वर वौद्धिक गुरुकुल सुनकोसी १ दुम्जा, सिन्धुली । ८ लाख
स्थानीय स्तरमा हस्तान्तरण गरिएका ससर्त कार्यक्रमहरु ः
१.च्याँउकोट सिद्धस्थान स्कुलको वरपिपल चौतारो पुनर्निर्माण तथा प्रतिक्षालय भवन निर्माण, कमलामाई–४, सिन्धुली । १० लाख
२. पुस्पलाल–विपि स्मृति पार्क निर्माण, गोलन्जोर ७, सिन्धुली । १० लाख
३. ऐतिहासिक हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म पदमार्ग(फुट ट्रेल) निर्माण, सिन्धुली । १० लाख

(ङ) उर्जा, जलस्रोत तथा सिंचाई ः
उर्जा तर्फ ः
१. सुनकोसी २÷३ जलविद्युत आयोजना, सिन्धुली, रामेछाप । ३ करोड ९२ लाख
२. कोखाजोर जलासययुक्त जलविद्युत आयोजना, सिन्धुली÷काभ्रे । ५.१७ करोड
३. काभ्रे, रामेछाप, सिन्धुली, मकवानपुर ग्रामिण विद्युतिकरण आयोजना । ९० लाख
४. राष्ट्रिय ग्रामिण तथा नविकरणीय उर्जा कार्यक्रम ः ९ वटै पालिका हरेकमा ८ लाखको दरले जम्मा ८० लाख । स्थानीय तहमा ससर्त कार्यक्रमको रुपमो संचालन हुने । जसमा नवीकरणीय उर्जा प्रविधि जडान(वायो ग्यास, विद्युतीय चुलो, सुधारिएको चुलो, सौर्य उर्जा) ।

सिंचाई तर्फ ः
१. सुनकोसी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना, सिन्धुली । २ अरब ६९ करोड ५४ लाख
२. कमला नदी नियन्त्रण, सिन्धुली । २ करोड ३७ लाख

प्रदेशमा ससर्त हस्तान्तरण गरिएका कार्यक्रमहरु ः
१. कमला नदी नियन्त्रण योजना, बागमारा फाँट,कमलामाई ८ सिन्धुली । ३० लाख
२. कमला नदी नियन्त्रण योजना, भुरुङ्गे कमला दोभान, कमलामाई नपा ८ सिन्धुली । ३० लाख ।
३. देउराली कार्की र फुर्के खहरे खोला नियन्त्रण, कमलामाई ९, सिन्धुली । २५ लाख
४. अरकसे खाृल्सा (हायुटोल) पहिरो रोकथाम बिरबहादुर हायुको घरछेउ, कमलामाई ६ (फूलबारी) हायुटोल, सिन्धुली । ५० लाख
नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण कार्यक्रम ः
१. महेश्योता खोला नदी नियन्त्रण कार्य, मरिण – ७ बारबिसे सिन्धुली । १५ लाख
२. घाघरखोला नदी नियन्त्रण कार्य मरिण गा.पा ५, सिन्धुली । १५ लाख
३. सौबारे तिल्पुङबेशी सिंचाइ कुलो नहर तथा मुहान संरक्षण ८ सिन्धुली । १५ लाख
४. बरुण खोला नदी नियन्त्रण कार्य मरिण –३, सिन्धुली । १५ लाख
५. नङ्गेडी खोला नियन्त्रण कार्य गैरीखेत मरिण गापा ७, सिन्धुली । १५ लाख
६. कमला नदी झोलुंगे पुल कटान नियन्त्रण कार्य कनपा ८ सिन्धुली । १५ लाख
७. देवजोर खोला नियन्त्रण कार्य मरिण गापा ७, सिन्धुली । १५ लाख
८. लब्दाहा खोला नियन्त्रण कार्य अर्चले फाँट, कनपा–४, सिन्धुली । १० लाख
९. कलयानी खहरेखोला नियन्त्रण कार्य कनपा–८, सिन्धुली । १० लाख
एकीकृत उर्जा तथा सिंचाई विशेष कार्यक्रम ः
१. घुमाउने चैनपुर लिफ्ट सिंचाई योजना, सुनकोसी ६ सिन्धुली । ५० लाख
२. सांङवाले लिफ्ट सिचाई योजना, कमलामाई–४, सिन्धुली । १० लाख
३. मैसोता लिफ्ट सिचाई योजना, मरिण गापा ७, सिन्धुली । १० लाख
४. सुनकोसी झुगरेबेसी लिफ्ट सिचाई योजना, फिक्कल ५, सिन्धुली । १० लाख
५. तोस्रामखोला लिफ्ट सि. यो. तीनपाटन ७, सिन्धुली । ३० लाख
६. कालिमाटी तोस्रामखोला लिफ्ट सि.यो. तिनपाटन ७, सिन्धुली । ३० लाख
७. सालुक सिरुटार लिफ्ट सिचाइृ योजना, तिनपाटन ९, आमबोटे, सिन्धुली । २० लाख
८. बाक्सुखोला लिफ्ट सि.यो. तिनपाटन ८, सिन्धुली । २० लाख
९. दुधौलीखोला देवदह लिफ्ट सि.यो., दुधौली ८, सिन्धुली । ५ लाख
१०. भिमसेनडाँडा लिफ्ट सि.यो. मरिण गापा, सिन्धुली । १० लाख
११. कमलाखोंचमा लि.सि.या., दुधौली नपा, सिन्धुली । ५ लाख
१२. चुवाबोटे फाँट लि.सि.यो. कमलामाई ४, सिन्धुली । ५ लाख
१३. झारलाङटार लि.सि.यो., कमलामाई १२ सिन्धुली । ५ लाख
१४. बाहुनतिल्पुङ लि.सि.यो., तिनपाटन ८ सिन्धुली । १ करोड ५१ लाख
मझौला सिंचाई आयोजना ः
१. डुण्डुर बाँध भइ खोर भन्ज्याङ हुदै सिवालयसम्म सिंचाई योजना (२० हेक्टर) बाहुन तिल्पुङ ३ सिन्धुली । २० लाख
२. गुठबजार लिफ्ट सि.यो. झागाझोली रातमाटा, सिन्धुली । २० लाख
३. घुमाउने चैनपुर लिफ्ट सिचाइ योजना, सितलपाटी २, सिन्धुली । २० लाख
४. चँदाहा लिफ्ट सिचाईं योजना, तिनपाटन २, भिमास्थान, सिन्धुली । २० लाख
५. कमलामाई सिंचाई योजना बाघमारा १० सिन्धुली । ४० लाख
६. सुनकोसी सितवाफाँट लिफ्ट सिचाई योजना, सिन्धुली । १५ लाख

(च) शहरी विकास ः
१. सिन्धुली जिल्ला मरिनमा ब्यवसस्थत शहर निर्माणका लागि संभाब्यता अध्ययन गर्ने कार्य । २० लाख
२. सधन शहरी विकास कार्यक्रम अन्तर्गत सिन्धुली जिल्ला कमलामाई नगरपालिकामा एकीर्कत शहरी वुर्वाधार विकास कार्य । ७ करोड
३. सिन्धुली जिल्ला मुलकोट रामटार स्थित यान्त्रीक कार्यालयको ट्रस सेड निर्माण । २० लाख
४. सन्धिुली कारकागारको सुरक्षा ब्लक निर्माण कार्य । ८० लाख
५. खुर्कोट नयाँ शहरमा सौर्यबत्ती जडान गर्ने कार्य । २० लाख
६. जग्गा विकासको ब्लक प्लान स्वीकृतिपछि समिाड्ढन गर्ने कार्य । (चौथो चरण) ५ लाख
७. खुर्केट क्षेत्रको विकासमा टेवा पुर्याउने धार्मिक पर्यटकीय क्षेत्रहरु नर्वदेश्वर मन्दिर गणेश मन्दिर सिन्धुलीगडी राम जानकी मन्दिर परिसर सुधार तथ बाटोको स्तरोन्ति कार्य । १ करोड
८. रामजानकी मन्दिर तथा परिसर सुधार गर्ने कार्यको म्एच् तयार गर्ने कार्य  । ५ लाख
९. ९. रिङ्गरोडको खोजचोकदेखि अधेरी खोला हुदै माथिल्लो बेशी, ठूलागाउँ, राताटार हुदै डाँडा कटेरी सम्मको बाटो तथा साझाचोक देखि राताटार सम्मको बाटोको स्तरोन्नती गर्ने । ४ करोड
१०. खुर्कोट नयाँ शहर क्षेत्रमा बहुउद्देशीय सामुदायिक भवनको म्एच् तयार गर्ने कार्य । ५ लाख
११. जग्गा विकासको आयोजनाको ब्लक प्लान स्विकृति पछि सीमांकन गरी बाटो खोल्ने कार्य । ४ करोड
१२. भिमेश्वर खुर्कोटमा सहरी खानेपानी आयोजना निर्माण तथा संचालन गर्ने कार्य । २० लाख
१३. जग्गा बिकासको ब्लक प्लान स्विकृति पछि सीमांकन गरी बाटो खोल्ने कार्य (तेश्रो चरण) १० लाख
१४. धुर्मि चोक देखि वडा नं. ५ चैनपुर डांडा जाने सडक स्तरोन्नत िकार्य । १० लाख
१५. १. डिपिर बमोजिम सझाचोक (कर्किटोल, कुसगाउ ) अर्चले माथिलोबेशी स्तरोन्नति गर्ने कार्य २ । अँधेरी खोलामा तटबन्ध निर्माण गर्ने कार्य ९तेश्रो चरण ०७ । आजाद पोखरीदेखि जनन्योति स्कूल सम्मको बाटोको स्तरोन्नति गर्ने ३ । ठूलागाउँ जाने बाटो निर्माण कार्य (तेश्रो चरण)४ करोड
१६. माथिल्लो वेशीमा चिस्यान केन्द्र तथा खाद्द उत्पादन संकलन केन्द्रको म्एच् तयार गर्ने कार्य । ५ लाख
१७. वि.पि. हाईवे देखि आरुखोला, हाईडाँडा, घोक्सीखोलासम्मको बाटोको स्तरोन्नती गर्ने कार्य । ५ लाख
१८. डिपिआर बमोजिम मुख्य बजार क्षेत्रमा सडक तथा ढल निर्माण कार्य । २० लाख
१९. खुर्कोट नयाँ शहरमा बसपार्क तथा शहरी सेवा केन्द्रको लागि म्एच् तयार गर्ने कार्य । १० लाख
२०. खुर्कोट नयाँ शहरहरुमा बिलम उययष्लिन  को क्ष्भ्भ्रभ्क्ष्ब् गर्ने कार्य । ५ लाख
२१. खुर्कोट नयाँ शहरको एकिकृत जग्गा विकास कार्यक्रम (ीए) को कार्यन्वियन गर्ने (दोश्रो चरण) । १० लाख
२२. खुर्कोट नयाँ शहरमा एकिकृत  विकास योजना कार्यान्वयन अन्तर्गत नयाँ सहर क्षेत्रमा बहुउद्देसिय सामुदायिक भवन निर्माण गर्ने कार्यको ठि.पि. आर. तयार गर्ने । ५ लाख
२३. तामाजोर, वितिजोर र नेत्रकाली स्वास्थ्य चौकी भवन निर्माण सन्धिुली । १ करोड
२४. सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका दुम्जा धरनी डाँडामा वि.पी. स्मृति कार्क निर्माण । दोस्रो चरण । ९७ लाख
२५. सिन्धुली जिल्ला कमलामाई न.पा. ११ विपि हाइवेको फिटिङबाट भीरगाउँ( खड्कुले, सरिुडाँडा हँदै वडा नं. १० को रानीचुरी स्तरोन्नती । ९७ लाख
२६. सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका दुम्जा धरनी डाँडा वि.पी. स्मृति पार्क निर्माण । ९७ लाख
२७. सिन्धुली जिल्ला दुधौली न.पा. १,२ र ४ को भित्ते सडक स्तरोन्नती । १ करोड
२८. सिन्धुली जिल्ला कमलामाई १३ शहरी रिङ्गरोड निर्माण । १करोड
२९. सधन सहरी विकास कमलामाई न.पा. मा सहर िविकास तथा भवन निर्माण वभिाग डिभिजन कार्यलय, जाने मार्गको सडक स्तरोन्नती गर्ने कार्य । ४८.५ लाख
३०. सिन्धुली जिल्ला कमलामाई न.पा. २ भोटेश्वारा देखि योन्जन टोलसम्म सडक स्तरोन्नती । ४८.५ लाख
३१. सिन्धुली जिल्ला कमलामाई न.पा. वडा नं. ६ प्लानिङ्ग, अधेरी, रिङ्गरोड सडक कालोपत्रे । ३० लाख
३२. सिन्धुली जिल्ला कमलामाई नगरपालिका  ६ रातमाटा, धनसारे, अधेरी, राममाडी पानीटंकी सडक स्तरोन्नती । ५० लाख
३३. सघन शहरी विकास कार्यक्र अन्तर्गत सिन्धुली जिल्ला कनपा एकीकृत शहरी पूर्वाधार विकासm कार्य । ७ करोड । सरकारले प्रस्तुत गरेको आ.ब ०७९\८० को बजेटमा राष्ट्रिय योजना आयोगबाट सिन्धुली जिल्लामा तपशिल बमोजिमका आयोजनाहरुमा बजेट बिनियोजन भएको छ।
(क)सिन्धुली लगायत वागमती प्रदेशका केही जिल्लाहरुमा संचालन हुने विशेष अनुदानका आयोजनाहरुः
१.किशोर किशोरीको चेतना तथा स्वास्थ्य सुधार कार्यक्रम रु. 23,95,00,000/- (२ बर्षे विशेष अनुदानको कार्यक्रम)
2. सहरी स्वास्थ्य अन्तर्गत नसर्ने रोगको समयमै पहिचान गरी जोखिम न्युनिकरणको प्रयास अगाडि बढाउने कार्यक्रम: रु21,67,00,000/ (३ बर्षे विशेष अनुदानको कार्यक्रम)
३, खरको छाना उन्मुलन कार्यक्रम : रु. 30,00,00,000/-(३ बर्षे विशेष अनुदानको कार्यक्रम)
(ख)सिन्धुली जिल्लामा संचालन हुने समपुरक अनुदानका आयोजनाहरुः
१ सोला-भन्ज्याङ-तारुफेदी-सिम्पानी-खुर्कोट सडक सिन्धुली
रु. 44,47,87,708/-(२ बर्षे समपुरक अनुदानको  आयोजना)
२ सिन्धुलीमाडी-भिमस्थान-चकमके उदयपुर कटारी सडक रु16 करोड(क्रमागत समपुरक अनुदानको  आयोजना)
(ग)समपुरक अनुदानका  क्रमागत आयोजनाहरुः
१. MARIN RURAL MUNICIPALITY- पन्चकन्या पोखरी पर्यटकीय पुर्वाधार निर्माण रु 45,00,000.00
२.GHYANGLEKH RURAL MUNICIPALITY- चन्दन्पुर-सल्ले-केरावारी-गौरी-भैसे-वस्तीपुर-सातदोबाटो सम्म सडक निर्माण रु10,00,00,000.00
३.SUNKOSHI RURAL MUNICIPALITY-रामटार लिट्टेभज्याङ्ग सडक रु1,30,00,000.00

(घ)विशेष अनुदानका क्रमागत आयोजनाहरुः
१.MARIN RURAL MUNICIPALITY-खानेपानी आयोजना, वडा नं. ४ रु1,50,00,000.00
२.TINPATAN RURAL MUNICIPALITY-लाम्पन्टार बहुमुखी क्याम्पस भवन निर्माण निरन्तर्ता रु85,00,000.00

(ङ)समपुरक अनुदानका आयोजनाहरुः

१. HARIHARPURGAGHI RURAL MUNICIPALITY-क्यानपुल (पर्तानी) देखि वेशिटोल रमनदास रामचुवा तिलवारी हुदै पथ्राही सडक स्तरोन्नती रु1,20,00,000.00
२. KAMALAMAI MUNICIPALITY-
सडक पूर्वाधार स्तरोन्नती कार्य- रु10,00,00,000.00(२ बर्षेआयोजना)
क. सिलामे-वेल्टार सडक, वडा नं. ५ र १
ख. डाढी रिङ् रोड वडा नं. १
ग. निबुवाटार-मेनरोड-दामे वडा नं. २
घ. पुरानोचाैकी-आगे वडा नं. ३
ङ. माझीटार-डाँडाटोल वडा नं. ७
च. रातमाटा प्लानिङबाट रामेश्वरधाम इनारपोखरीबाट धन्सारे मुलबोट बेलबोट पानीट्या‌की
३. MARIN RURAL MUNICIPALITY-घाटा खञ्जनी फर्से ज्यामिरे चुरे सडक कार्य- रु 2,10,00,000.00(२ बर्षेआयोजना)
४. SUNKOSHI RURAL MUNICIPALITY-ग्रामीण सडक पूर्वाधार स्तरओन्नती(7 ओटा ग्रामीण सडकहरु) रु 9,00,03,870.00(२ बर्षेआयोजना):
क.  खाल्टे अमारे सडक, सु.गा.पा.-६
ख.  मुल्कोट-नाँगेडाँडा अमारे सडक, सु.गा.पा.-5, ६
ग.  रेडक्रस चोक-कोटगाँउ सडक, सु.गा.पा.-3, ४
घ.  गणेशस्थान-भोर्लेनी-लखनपुर सडक, सु.गा.पा.-३, 4
ङ.  गणेशस्थान-लक्ष्मीडांडा-ज्यामिरे सडक, सु.गा.पा.-३, २
च.  आँपघारी-सिमलचौर सडक, सु.गा.पा.-१
छ.  आँपघारी-खानीगाउं सडक, सु.गा.पा.१
ज.  बसेरी-ओखेनी-दोभानडांडा सडक, सु.गा.पा.-२
झ.  खाल्टे-मझुवा सडक, सु.गा.पा.-७
५.TINPATAN RURAL MUNICIPALITY-तीनपाटन गाउँपालिका प्रशासनिक भवन निर्माण(क्रमागत)-रु1,00,00,000.00
च.विशेष अनुदानका आयोजनाहरुः
१. दुधौली नगरपालिका -कुप्रिडाँडा खानेपानी योजना वडा नं १३- रु५००००००.००
२. गोलन्जोर गाउँपालिकाः
क. सुनौलो हजार दिनका आमा तथा बच्चाहरुको लागि पोषिलो खानेकुरा
वितरण र पशुपालन कार्यक्रम -रु५००००००.००
ख. सोलाभन्ज्याङ्ग व्यापारिक स्थल -उद्यम व्यवस्थापन सुधार कार्यक्रम वडा
नं ५ (नेपालकै प्रसिद्ध जुनार विक्रि कक्ष तथा बजारीकरण)-
रु७००००००.००
ग. काउले खोला नँयाखर्क लिफ्ट सिंचाई आयोजना -रु६००००००.००
३. हरिहरपुरगढी गाउँपालिका-
क. कुशदमार लिम्वुटार खानेपानी योजना-रु७००००००.००
ख. पर्ता भित्रीजमुने ढाँडखोला डाईभर्सन जलाशय पोखरी-रु७००००००.००
४. कमलामाई नगरपालिका-
क. सिन्धुली गढ़ी खानेपानी योजना रु६,००,००,०००.००(२ बर्षेआयोजना)
ख. कमला माध्यामिक विद्यालय पूर्वाधार तथा शैक्षिक सुधार कार्यक्रम वडा
नं. ४ ढुङ्ग्रेवास-रु २,००,००,०००.००(२ बर्षेआयोजना)
ग. सिन्धुली बहुमुखी क्याम्पस पूर्वाधार तथा शैक्षिक सुधार कार्यक्रम वडा नं.
४ ढुङ्ग्रेवास-रु२०००००००.००(२ बर्षेआयोजना)
५. फिक्कल गाउँपालिका-दमार कोल्ड स्टोर निर्माण, महादेवडाँडा रु
१०००००००.००
६. सुनकोशी गाउँपालिका-
क. जनजागृत प्रा.बि., आधारभुत बिद्यालय, चिलाउनेखर्क, पन्चकन्या आ.
बि. रु१२००००००.००
ख. कुशेश्वोर बिध्यपिठ, नेपालथोक प्रा.बि., कालिका आ. बि.
रु१२००००००.००
७. तीनपाटन गाउँपालिका-महिला बाल बालिका अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि भवन निर्माण -रु८००००००.००

 

प्रकाशित मिति: आइतवार, जेष्ठ २९, २०७९