अर्थ/विजनेस समाचार हेडलाईन न्युज

सरकारकाे नीति तथा कार्यक्रम -२०७९ सार्वजनिक(पूर्ण पाठ)

सुनकोसी न्युज
काठमाडौं, १० जेठ । नेपाल सररकाले आगामी आर्थिक वर्ष २०७९/८० काे लागि नीति तथा कार्यक्रम सर्वाजनक गरेको छ । आज मंगलबार संघिय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

६६ पृष्ठ लामो नीति तथा कार्यक्रमको अधिमा रहेर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ । सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक हुदैछ । नीति तथा कार्यक्रमको पूर्णपाठ : नेपाल सरकारको नीति तथा कार्यक्रम २०७९_८०

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १०, २०७९