समाचार हेडलाईन न्युज

यसप्रकार छन् पुनर्गठित मन्त्रीमण्डलका मन्त्रीहरू

सुनकोसी न्युज
फागुन २३ गते बुधबार, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ। नेपाली कांग्रेसमेतकाे सहभागीतामा बनेको गठबन्धन सरकारलाई बिघटन गरि एमाले सहितको गठबन्धन बनाएपछि बुधबार मन्त्रीमण्डललाई पूर्णता दिनुभएको हाे। उहाँले बुधबार मन्त्रीमण्डलमा समेटिएका माओवादीका ५, एमालेका ८, रास्वपाका ४ र एकीकृत समाजवादीका दुईजना गरि २० सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभएको हाे। नयाँ गठित मन्त्रीमण्डलमा रहेका मन्त्री र जिम्मेवारी यस्तो छ –

 

प्रकाशित मिति: बुधबार, फाल्गुन २३, २०८०