समाचार

करिब ६० हजार घुससहित मालपोत अधिकृत पक्राउ

 मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवर घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले उनलाई ५९ हजार घुससहित पक्राउ गरेको हो।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६