सुनकाेशी न्युज, २०७८ भाद्र १८, नेकपा माओवादी केन्द्र बागमती प्रदेशको बैठकले सिन्धुली जिल्ला समन्वय समितिको संयाेजकमा पुराना इमानदार नेता रामकुमार पाैडेललाई चुनेको छ। आज काठमाडौंमा बसेकाे प्रदेश कमिटीको बैठकले उहाँलाई संयाेजक चुनेको हाे। केन्द्रीय सदस्य तथा यसअघिका अध्यक्ष लेखनाथ दाहाल राजन जिल्ला इन्चार्ज बढुवा भएपश्चात् रिक्त स्थानमा पाैडेललाई जिम्मेवारी दिइएको प्रदेश अध्यक्षले जानकारी दिनुभयो । यसैगरी काभ्रे र रसुवामा केन्द्रीय सदस्य नभएकोले प्रदेश सदस्यलाई नै जिल्ला इन्चार्ज ताेकिएकाे छ। काभ्रेमा सूर्यमान दाेङ इन्चार्ज र दिनानाथ गाैतम सहइन्चार्ज बनाइएको छ। रसुवामा इन्द्र गाेतामेलाई ईन्चार्ज बनाइएको छ। काठमाडौं महानगर कमिटिमा सरिता महर्जनलाई सह इन्चार्ज बनाइएको छ।
माओवादी केन्द्र सिन्धुलीको संयाेजकमा रामकुमार पाैडेल
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- उत्कृष्ट कृषक तथा शेयर सदस्य सम्मानित
- शीतल निवासबाट लुटिएको हात्तीको दाह्रा बरामद, ५ जना पक्राउ
- ५ अर्ब ७३ करोडको कारोबार, बीमा समूह चम्कियो
- ‘नेपालले पनि सीमा मिचेको’ अभिव्यक्तिको विवाद चर्किँदै, राष्ट्रिय सभा जेठ २६ सम्म स्थगित
- लुम्बिनी सरकारमा ठूलो फेरबदलः एमालेका ४ मन्त्री बाहिरिए, नयाँ अनुहार भित्रिने
- मन्त्रिपरिषद् बैठक : अध्ययन समितिको म्याद थपदेखि एआईजी बढुवासम्मका निर्णय
- सुधन गुरुङ प्रकरण : छानबिन समितिलाई थप पाँच दिनको समय
- नेपालमा फिफा विश्वकप २०२६ हिमालय स्पोर्ट्स एचडी र डीगो एपमार्फत मात्र प्रसारण हुने
- हावाहुरी, चट्याङ र गर्मीको दोहोरो प्रभाव, विभिन्न क्षेत्रमा सतर्क रहन अपिल
- आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकियो















Add Comment