समाचार

७९ डीएसपीको सरुवा (सूचीसहित)

Nepal Police

काठमाडौं । नेपाल प्रहरीका ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै भदौ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।
आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले भदौ महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूचीसहित : 

प्रकाशित मिति: बिहिबार, साउन ३०, २०७६