समाचार

अन्ततः स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल, श्रेष्ठलाई प्रचारको जिम्मा

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ, विदेश विभाग प्रमुखमा माधव नेपाल, संगठन विभाग प्रमुखमा वामदेव गौतम, अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग प्रमुखमा योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा झलनाथ खनाललाई चयन गरेको पार्टी प्रवःत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६

ताजा अपडेट