मुख्य समाचार समाचार हेडलाईन न्युज

संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दिपक कार्की र आनन्दमोहन भट्टराई इजलासबाट अलग

सुनकोशी न्युज
२०७८ जेष्ठ १८ गते मंगलबार

काठमाडौं -प्रतिनिधिसभा विघटन सम्बन्धी रीटहरुको सुनुवाईका लागि गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग भएको बताएका छन् ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट अलग हुन अस्वीकार गरेपछि त्यसमा असहमति राख्दै उनीहरुले मंगलबारको इजलासमा नै आफूहरु यसमा असहमत भएको भन्दै इजलासमा बस्न अस्वीकार गरेका हुन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १८, २०७८