Uncategorized

लाग्यो कांग्रेस महाधिवेशनको तयारीमा: क्रियाशील सदस्यको विवरण वेवसाइटमा

सुनकोशी न्युज

२०७८ बैशाख ३१ गते शुक्रवार

काठमाडौं -कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको विवरण आफ्नो पार्टीको वेवसाइटमा राखेको छ ।

भदौं ७ गतेदेखि पार्टीको १४ औ महाधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ । उक्त समयदेखि महाधिवेशन गर्न कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको विवरण वेवसाइटमा राखेको हो ।

देशभरिका क्रियाशील सदस्यको नाम https://www.nepalicongress.org हेर्न मिल्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ३१, २०७८