सुनकाेशी न्युज, २०७८ वैशाख २७ गते, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई विश्वासको मत नदिए फेरि संसद विगठन गरिदिने धम्की दिएका छन् । संसदमा अाफूलाई विश्वासको मत दिनैपर्ने जिकिर गर्दै उनले संसदलाई ५ वर्ष टिकाउने हाे भने आफूलाई सबैले विश्वासको मत दिनुकाे विकल्प नरहेको उनको भनाइ छ।
संसदमा ओलीको धम्की : विश्वासको मत नदिए फेरि संसद बिगठन गरिदिन्छु
सम्बन्धित समाचारहरु
ताजा अपडेट
- उपचुनावमा माओवादी केन्द्रका घर्ती निर्विरोध निर्वाचित भएको ओैपचारिक घाेषणा
- राष्ट्रिय सभाका अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच द्विपक्षीय भेटवार्ता
- जेनेभा हिडेकाे अध्यक्ष दाहाल नेतृत्वको संसदीय टोलीलाई कतारमा स्वागत
- सिन्धुलीमा माइक्रोबस दुर्घटना, घाइतेको सिन्धुली र धरानमा उपचार हुदै
- केही दिनभित्रै विपि राजमार्ग खुलाइने
- विपि राजमार्गका अधिकांश शहर डुबानमा, उपत्यका जलमग्न, यातायात ठप्प
- प्रधानलाई सम्पदा सम्मान, संस्कृतिविद खत्रीको कृति विमोचन
- चलचित्र “आँखा” अशाेज ११ गतेबाट प्रदर्शन हुने, युट्युबमा ट्रेलर रिलिज
- जनयुद्धबारे किन निरन्तर भ्रम छर्दैछ एमाले ?
- क्याप्टेन जिवितै, १८ कर्मचारीको शव निकालियाे
Add Comment