सुनकाेशी न्युज, २०७८ वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन आव्हान गरिएको संसद्को विशेष अधिवेशनमा दलका नेताहरूले बाेल्ने क्रम सकिएको छ। अब विश्वासको मतदानको लागि मत विभाजनको लागि सभामुखले रुलिङ गरेका छन् । अब केही बेरमा पक्ष र विपक्षमा मतदान हुनेछ । काेभिड लागेका सांसदहरूले लाेत्से हलमा मतदान गर्नेछन् । मतदानमा माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित रहेका छन् ।
संसदमा बिभाजनकाे घण्टी बज्यो, अब पक्ष-विपक्षमा मतदान सुरू
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- दिल्लीको लालकिल्लामा शक्तिशाली विष्फोट, १० काे मृत्युु, दर्जनौं घाइते
- त्रिविमा परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी सम्पन्न
- माेवाइल टावर मर्मत गर्ने क्रममा एकजनाको मृत्यू
- युवा विद्रोहको बलिदान : समाज रूपान्तरणकाे उर्जा
- टुमराज काेइरालाले ल्याए रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक
- असार १५: उत्सवको हिलोमा किसानको आँसु
- आत्मनिर्भर आर्थिक विकासका लक्ष्यप्राप्तिमा केन्द्रित हरिहरपुरगढी गाउँपालिकाकाे बजेट सार्वजनिक
- मरिण गाउँपालिकाकाे बजेट- कृषि र शिक्षालाई प्राथमिकता
- अहमदावाद विमान दुर्घटनामा घाइते एककाे जिवितै उद्धार
- दुर्घटनाग्रस्त प्लेनमा सवार काेही जिवित नरहेको प्रहरीको दाबी















Add Comment