सुनकाेशी न्युज, २०७८ वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन आव्हान गरिएको संसद्को विशेष अधिवेशनमा दलका नेताहरूले बाेल्ने क्रम सकिएको छ। अब विश्वासको मतदानको लागि मत विभाजनको लागि सभामुखले रुलिङ गरेका छन् । अब केही बेरमा पक्ष र विपक्षमा मतदान हुनेछ । काेभिड लागेका सांसदहरूले लाेत्से हलमा मतदान गर्नेछन् । मतदानमा माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित रहेका छन् ।
संसदमा बिभाजनकाे घण्टी बज्यो, अब पक्ष-विपक्षमा मतदान सुरू
सम्बन्धित समाचारहरु
ताजा अपडेट
- खुम्बुनजिकै सिजाङमा ७.१ मेग्नीच्युडकाे भूकम्प
- सर्केगाड गाउँपालिकामा माओवादीकी तिमल्सिनाको जित
- पुथाउत्तरगंगामा माओवादीकी नरपुरा विजयी, कांग्रेस-एमाले गठबन्धन पराजित
- डाेल्पामा माओवादीले एमालेबाट खोस्यो वडाध्यक्ष
- जाजरकोटमा माओवादीले उपमेयर जित्यो, कांग्रेसले गुमायो बिरासत
- ग्रामथानकाे अध्यक्षमा माओवादी विजयी, गुम्याे कांग्रेसको विरासत
- साहित्यकार प्रकाशमणि दहालको ८१ बर्षमा निधन
- कीर्तिपुर मेयरमा कांग्रेस/एमालेका बागी उमेद्वारको माओवादीलाई साथ
- करोड करोड कमाउने नाममा कतिसम्म !
- विकल र सफललाई ३ करोड ४२ लाख जरिवानासहित ८ बर्ष कैद !
Add Comment