समाचार हेडलाईन न्युज

मतदान सम्पन्न, मतगणना हुदै

सुनकाेशी न्युज, २०७८ वैशाख २७ गते । काठमाडौं । प्रधानमन्त्रीले लिन खाेजेकाे विश्वासको मतमा पक्ष र विपक्षमा मतदान गर्ने काम सम्पन्न भएको छ। सभामुखको सचिवालय मत विश्लेषण गरिरहेका छन् । केही बेरमा मत परिणाम घाेषणा हुनेछ । विश्वासको मत नपाए संसद फेरि विगठन गरिदिने धम्की प्रधानमन्त्रीले दिईसकेका छन् ।

प्रकाशित मिति: सोमवार, बैशाख २७, २०७८

ताजा अपडेट