सुनकाेशी न्युज, २०७८ वैशाख २७ गते साेमबार। काठमाडौं । प्रधानमन्त्री केपी अाेलअंले संसदको विशेष अधिवेशनमा लिनखाेजेकाे विश्वासको मत असफल भएको छ । अाज विश्वासको मतका लागि संसदमा भएको मतदानमा प्रधानमन्त्रीको पक्षमा जम्मा ९३ मत परेको छ । विपक्षमा १२४ मत परेको छ भने १५ भाेट तटस्थ रहेको छ। संसदमा सबैभन्दा ठूलो दल नेकपा एमालेको १२१ मत रहेको छ। तर अाजकाे मतदानमा माधवकुमार नेपाल पक्षधर अनुपस्थित रहेपछि सरकारको पक्षमा ९३ मत मात्रै परेको हाे । मतदानमा कुल २३२ जना सांसदहरूले मतदान गरेका छन् । यससँगै ओली सरकार अब कामचलाउ भएको छ। अब दुई साे भन्दा बढी दल मिलेर बहुमतको सरकारका लागि प्रयास हुनेछ । सभामुखले अागामि वैशाख ३० गतेका लागि वैठक अाव्हान गरेका छन् । विश्वासको मत नपाए फेरि संसद बिगठन गर्ने धम्की दिईरहेका प्रधानमन्त्री ओलअंकाे अबको कलम कति बिध्वंशकारी हुने हाे भन्ने सबैको काैतुहल बनेको छ।
ओली असफल भए, संसदमा गुमाए विश्वासको मत
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- लुम्बिनीमा मन्त्रालय घटाउने तयारी, साउनदेखि ८ मन्त्रालय मात्रै रहने
- एन्फामाथिको निलम्बन फुकुवा, साफ महिला च्याम्पियनसिप खेल्ने बाटो खुल्यो
- एक वर्षमै थपियो ८८ अर्ब बेरुजु, कुल रकम साढे ७ खर्ब नाघ्यो
- सेक्टरवाइज मिश्रित कारोबारबीच नेप्सेमा सामान्य सुधार, ३ अर्बमाथिको कारोबार
- अमलेखगञ्ज सडकखण्डमा अतिक्रमण हटाउन सुरु, ३५ घरधुरीका संरचना भत्काइँदै
- सुन–चाँदीको मूल्यमा गिरावट, आज कति पुग्यो कारोबार ?
- गुप्तचर विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत
- अधिकांश सहरमा आज मेघगर्जनसहित वर्षाको सम्भावना, ताप्लेजुङमा सबैभन्दा बढी पानी पर्ने अनुमान
- वास्तविक सुकुमबासीलाई राहत : लालपुर्जा नआउन्जेल मासिक १५ हजार
- बादलका ‘अराजक भिड’ र ‘मुकदर्शक सेना’ सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो















Add Comment