मुख्य समाचार समाचार हेडलाईन न्युज

विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको औपचारिक निर्णय

सुनकोशी न्युज

२०७८ बैशाख २५ गते शनिवार

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ ।

काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार निर्माणका लागि भइरहेको प्रयासबारे सांसदलाई ब्रिफिङ गरेका थिए भने आफ्नो नेतृत्वमा सरकार निर्माणको सम्भावना पनि बढेको उनको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, बैशाख २५, २०७८