समाचार हेडलाईन न्युज

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप

सुनकोशी न्युज
२०७७ भाद्र १७ गते बुधवार

काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७