समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र १६ गते मंगलबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ १६, २०७७

 

 

ताजा अपडेट