समाचार हेडलाईन न्युज

काठमाण्डौंमा भूकम्पको धक्का

सुनकोशी न्युज
२०७७ साउन २१ गते बुधबार
काठमाण्डौं । ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३।५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टरस्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का गएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७