खेल

सकारत्मक परिवर्तन का लागि खेल भन्ने मुल नारा का साथ भोलिबल तथा ब्याडमिन्टन प्रतियोगिता २०७६

काठमाडौं । सकारत्मक परिवर्तन का लागि खेल भन्ने मुल नारा का साथ ग्लोबल अक्सन नेपाल को आयोजनामा तेश्रो अन्तर बिद्यालय भोलिबल तथा ब्याड मिन्तन प्रतियोगिता २०७६ एक कार्यक्रम्का बिच सम्पन्न भएको छ । बिद्यलयमा सिकाइ वातवरन निर्माण तथा लिङका आधार मा हुने भेद भाब न्युनिकारण का लागि सन्चलित खेलौ खेलौ कार्यक्रम अन्तर्गत ललितपुर महनगरपालिका तथा गोदावरी नगरपालिका भित्रका १२ वता बिद्यलय बाट १७५ जना विद्यार्थीहरुको सो प्रतियोगिता मा सहभागइता रहेको थियो । कार्यक्रम को उद्यशय लाई ध्यानमा राख्दै प्रत्यक समुहा मा बालक तथा बालिकाहरुलाई राखी मिक्स समुह बानाइ खेल खेलाईएको थियो ।

पाँच दिन सम्म सन्चलन भएको सो प्रतियोगिता मा भलिबल बिधामा युवा प्रतिभा विद्या मन्दिर प्रथम स्थान हसिल गर्न सफल भएको थियो । त्यस्तै गरी दोश्रो स्थानमा जना उदाय विद्या मन्दिर दोश्रो स्थान तथा अदर्शा सौल मा वि तेश्रो स्थानमा आउन सफल भएको थियो । एस्तै गरी मिक्स दबल्स अन्तर्गत तृ रत्न सहकारी विद्यलय प्रथम्, आदर्श सौल मा वि दोश्रो तथा युवा प्रतिभा विद्या मन्दिर तेश्रो स्थान हसिल गर्न सफल भएको थियो । बिजेता तथा सहभाग विद्यालयलाई बागमती प्रदेश्का सम्सद मानानीय जीवन खड्का तथा प्लय फोर चेन्ज का निर्देशक वलेरिअ इग्निस ले पुरस्कार तथा प्रमान पत्र प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ४, २०७६