हेडलाईन न्युज

नेकपा अध्यक्ष प्रचण्डबाट माघे संक्रान्तिको शुभकामना

सुनकोशी न्युज,

२०७६ माघ १
काठमाण्डांै । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघे संक्रान्ति तथा माघीको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक विज्ञप्ति निकालेर उहाँले माघी तथा संक्रान्तिको शुभकामना दिनुभएको हो । मगर, थमरु, गुरुङ लगायत सम्पूर्ण जातजातिले विभिन्न स्वरुपमा विभिन्न तरिकाले मनाउने एक मात्र चाड माघी अर्थात माघे संक्रान्तिमा भिउचाकु, तरुल, सेल, तिलौरा लगायत खानेकरा खाने र विभिन्न तरिकाले पर्व मनाउने गरिन्छ । माघेसंक्रान्तिका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६