हेडलाईन न्युज

अन्ततः आलम पुर्पक्षका लागि जेल चलान गरिए

अन्ततः आलमलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि आज जेल चलान गरेको छ ।
१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ।
प्रकाशित मिति: शुक्रबार, कार्तिक २९, २०७६