पुस २, २०७६काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई...
हेडलाईन न्युज
सुनकोशी न्युज, २०७६ पौष २ बुधबार
शम्भू पहाडी ।
काठमाण्डौं । नेकपा स्थायी कमिटीको जारी बेठकमा स्थायी कमिटि सदस्य हरिवोल गजुरेलले आठ वटा बुँदामा आफ्ना मत जाहेर गर्नुभएको छ । पार्टी...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकको चौथो दिन १२ नेताले पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव...
काठमाडौं । बाल अधिकार आन्दोलन नेपालमा ३० बर्ष पुगेको छ। ३० बर्ष सम्म अधिकार प्राप्तिका लागि ठुलै दबाब अधिकार कर्मीहरुले सन्चालन गरेको परिणामस्वरूप अहिले नितिगत तह बाटै बिभिन्न अभियान...
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिम्मेवारी बाँडफाड गरेको छ । शनिबार सिन्धुलीमाढीमा बसेको पार्टीको दोस्रो पूर्ण बैठकले जिम्मेवारी सहित महत्वपूर्ण १३ वटा निर्णय गरि बैठक...
नेपालमा संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना भए पछि बनेको संविधानमा प्रेस स्वतन्त्रता संकुचन भएको अाराेप लागिरहेको छ। सरकारका कामहरूकाे अालाेचना गर्न पाउनु लाेकतन्त्रकाे साैन्दर्य...
काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन भएको छ । उनको आज बिहान ७ बजे निधन भएको हो ।
उनकी बुहारी रीना श्रेष्ठका अनुसार श्रेष्ठ विगत १ वर्षदेखि लिभर क्यान्सरको समस्यासँग...
२७ मंसिर, काठमाडौं ।
काठमाडौं उपत्यकामा पानी परेको छ । देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको हो ।
देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले...
सिन्धुपाल्चो । लायन्स क्लब अफ काठमाडौ फिलोशिपका चार्टर प्रसिडेन्ट तथा रिजन चीयर पर्सन लायन कृष्णज्योति शाक्य, एडिशनल सेक्रेट्र लायन भरत पसाई र जोन चियर पर्सन लायन लक्ष्मी महतको अगुवाईमा...
सुनकाेशी न्युज,
२०७६/०८/१८
काठमाडौं । अाज जनकलाकार खुसीराम पाख्रिनकाे दाेस्राे स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा गृहमन्त्री...












