खेल

इमर्जिङ टिम्स कपमा नेपाल विजयी, हङकङ ४० रनले पराजित

बंगलादेशमा भइरहेको एसिसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो जित हात पारेको छ।

यसअघि आफ्नो पहिलो खेलमा भारत यु-२३ टिमसँग पराजित भएको नेपालले शनिबार हङकङलाई ४० रनले पराजित गरेको हो।
नेपालले...

पारसको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हरायो

२०७६ असोज ११ गते
काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।

सिंगापुरले दिएको १५२ रनको लक्ष्य...

अक्टोबरमा क्रिकेट संघको निलम्बन फुकुवा हुन्छ : सदस्यसचिव

३० भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विशेष साधारणसभाबारे सहमति जुटेसँगै निलम्बन फुकुवा निश्चित भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले बताएका छन्...

एसीसी यू–१९ क्रिकेट : नेपालको दोस्रो हार

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा श्रीलंकासँग हारेको नेपाल आइतबार भएको खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको हो। टस हारी पहिलो...

यू-१९ एसिया कप : टस जितेर श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

 २० भदौ २०७६

काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपालले टस जितेर पहिले श्रीलंकाविरुद्ध ब्याटिङ गर्ने निर्णय...

पौडी खेलाडी सैयद हम्ज़को राष्ट्रिय किर्तिमान

काठमाडौ । चर्चित युबा पौडी खेलाडी सैयद हम्ज़ा शाह ले अन्तरास्ट्रिय पौडी महासंघ को आयोजनामा हंगेरीको बुडापेस्स्टमा संचालन भई रहेको सातौ फिना विश्व जुनिअर पौडी पतियोगीतामा २ वटा नया...

यू–१९ एसिया कपः नेपालको पहिलो खेल श्रीलंकासँग

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
एसियाली क्रिकेट परिषदले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।

नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र...

निमेशले जिते तेस्रो स्वर्ण

चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्।
सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने...

सन्दीपको टोरन्टो नेशनल ग्लोबल टी–२० बाट बाहिरियो

टोरोन्टो देशनल ग्लोबल टी–२० बाट बाहिरिएको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने संलग्न टोरन्टो नेसनल डीएल पद्धतिका आधारमा विन्निपेगसँग २ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो...

एसीसीबाट स्वीकृति नआउँदा एसिया कपका लागि बन्द प्रशिक्षण प्रभावित

साउन २१, २०७६

अर्को महिना श्रीलंकामा आयोजना हुने एसीसी उन्नाइस वर्षमुनि (यू–१९) को एशिया कप खेल्नुपर्ने नेपाली युवा टोलीको बन्द प्रशिक्षण अहिलेसम्म शुरु हुन सकेको छैन ।
एक महिना अघि मात्र...