राजधानीस्थित बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ। फोर्स मोटर ग्यारेजमा लागेको आगोबाट तीनवटा गाडी र दुईवटा एम्बुलेन्समा क्षति पुगेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएस्पी कृष्ण कुमार चन्दले बताए। आगलागीबाट कुनै मानवीय क्षति नभएको चन्दले बताए। उनले आगो नियन्त्रणमा आइसकेको प्रवक्ता चन्दले बताए।

ताजा अपडेट
- उकालो यात्रामा नेप्से : ४८ अंक वृद्धि, अधिकांश कम्पनीमा लाभ
- सुन तस्करी काण्डमा पूर्वसभामुख महरा विरुद्ध अख्तियारको कारबाही
- ओली–लेखक हिरासतबाट बाहिर, तर मुद्दा बाँकी: अब के हुन्छ ?
- २८ सय नाघ्यो सेयर बजार, सबै सूचक हरियालीमा — कारोबार पनि ८ अर्बमाथि
- इन्धन महँगिएपछि सार्वजनिक यातायात भाडा बढ्दै, यात्रुमा थप भार
- विदेशमा देउवा दम्पती, नेपालमा पक्राउ पूर्जी—अब इन्टरपोलको जालोमा
- सेयर बजारमा ठूलो भूकम्प: नेप्से १०५ अंकले धराशायी
- 🏛️ मन्त्रिपरिषद् बैठकका ठूला निर्णय: दुई दिने बिदादेखि अर्बौँ ऋण स्वीकृतिसम्म (सूचीसहित)
- सरकारी कार्यालय समय ९ देखि ५: शनिबार–आइतबार बिदा पनि लागू
- 🛑 पेट्रोल संकटको असर : अब हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकाको निर्णय















Add Comment