शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ३४७५ विद्यालय छनोट (सूचीसहित)

सुनकोसी न्युज
भदौ ३०, बिहीबार, २०७९
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेको छ ।
बुधबार मन्त्रालयले ४ कोठे, २ कोठे र आइसीटी ल्याब गरी ३ हजार ४ सय ७५ विद्यालय छनोट गरेको शिक्षा तथा मानवस्रोतका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए । 

प्रकाशित मिति: बिहिबार, भदौ ३०, २०७९