सुनकाेशी न्युज, २०७८ भाद्र ९ गते साेमबार।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका इन्चार्ज, जिल्ला ईन्चार्ज, विभागका प्रमुख र जनसंगठनका इन्चार्जहरू ताेकेकाे छ । भदौ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले उक्त संगठनात्मक कार्यविभाजन गरेको हो ।
हेर्नुहोस् कुन नेताले के जिम्मा पाए ?










Add Comment