समाचार हेडलाईन न्युज

माओवादी केन्द्रले सबै प्रदेश, जिल्ला, विभाग र संगठनको प्रमुख ताेक्याे

सुनकाेशी न्युज, २०७८ भाद्र ९ गते साेमबार।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका इन्चार्ज, जिल्ला ईन्चार्ज, विभागका प्रमुख र जनसंगठनका इन्चार्जहरू ताेकेकाे छ ।  भदौ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले उक्त संगठनात्मक कार्यविभाजन गरेको हो ।

हेर्नुहोस् कुन नेताले के जिम्मा पाए ?

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८

ताजा अपडेट